Any one in Sajha available for BI-SSRS job support? I need help badly, Please send your contact, I pay chargeable amount.
maryoamericale · Feb 14, 2020 9:51 PM · 18,176 views
Please check your inbox.
maryoamericale · Feb 16, 2020 9:04 PM
Please check your inbox.
maryoamericale · Feb 17, 2020 5:38 AM
साझा बन्धुहरु, यहाँहरु कसैलाई आईटी जॉब सपोर्ट दिने कुनै भरपर्दो माध्यम जानकारी भएमा कृपया यहाँ उल्लेख गरिदिनुहुना बिनम्रा आग्रह गर्दछु. उचित मार्गदर्शन बिना धेरै अवरोधहरूको सामना गर्नु paryo. कृपया मलाई थाहा दिनुहोस् यदि तपाईंलाई कुनै भरपर्दो व्यक्ति वा समर्थनका लागि उपलब्ध साइटहरू थाहा छ भने। परेको बेइहोर्नेचु , भगवान तपाईलाई सँधै आशीर्वाद दिऊन्,ओम नमः|||
maryoamericale · Apr 24, 2020 2:20 PM
ajhai SSRS mai ho bro?
28th amendment · Apr 24, 2020 2:26 PM
Corona took off SSRS Bro. Aba next job ko lagi ali Preparation garna khojeko.
maryoamericale · Apr 24, 2020 2:31 PM
मैले मेसेज गरेको छु ब्रो लाइ है नम्बर ! Last edited: 24-Apr-20 05:12 PM
Nas · Apr 24, 2020 3:33 PM
मैले भर्खर तपाईलाई सन्देश पठाएँ त्यो नुम्बेर मा , हेर्नु भयो ब्रो |
maryoamericale · Apr 25, 2020 12:58 PM
अमेरिका ब्रो .. माथि को मेसेज मलाई रिप्लाई हो ? त्यो नम्बर जुन मैले ब्रो लाइ पठाको थिए .. त्यो मेरो नम्बर होइन ... सपोर्ट प्रोभाइद गर्ने को नम्बर हो है ... उसको नाम अबु हो ! इन्डिया हैदराबादमा छ उसको कम्पनि जसले रिलेटेड आइ टी सपोर्टगरु खोजि ब्रोलाई हूक गरि दिन्छ l सिधै सम्पर्क गर्नुस है ! उसले ब्रोलाइ मदत गर्न सक्छ ! Last edited: 26-Apr-20 10:54 AM
Nas · Apr 25, 2020 1:51 PM
ये नास ब्रो ले लेख्न भाको त्यो " उप्वोर्क " भन्ने वेब साइत हो ब्रो ? कस्तो लाटो मान्छे रहेछ भन्नुहोला फेरी ब्रो ले | कत्तिको भरपर्दो छ त्यो वेब साइत ? परेको बेहोर्दा हुन्छ ब्रो ?
maryoamericale · Apr 26, 2020 11:48 AM
त्यो नम्बरमा कन्ट्याक्ट गर्न भो ब्रो ? वेब साइट त् थाहा भएँन ! उसलाई सम्पर्क गर्नुस ! उसले सपोर्टसंग हुक गरिदिन्छ ... एक दुइ सेस्सन ट्रआइल गर्छु भन्नुस अनि चित्त बुझे कँनटीनिउ गर्नुस ब्रो !
Nas · Apr 26, 2020 1:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion