AC - Deluxe School ... दरवार स्कुल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- जंगबहादुर राणाले बेलायत भ्रमण गरेपछि - देशमै पहिलो स्कुल खोले - दरवार स्कुल (बिक्रम संबत १९१० असोज २७ मा) - अंग्रेजि पढाउन बेलायत देखि शिक्षक पनि झिकाएका थिए। - शुरुमा थापथलि दरवारमा ; थापाथलि बाट कान्तिपथको चारबुर्जा दरवार मा ; त्यसपछि जमलको सेतो दरवार अनि, नारायण हिटि दरवार भित्र । - बि सं १९३३ मा रणोद्दिप सिंह श्रि ३ भएपछि राणाहरुको सेवामा खटिएका उच्च पदस्थ कर्मचारिका छोरा छोरिले पनि पढन पाउने भए - बिक्रम संबत १९४० तिर फेरि स्कुललाइ थापाथलि सारियो । - १९४२ मा त नारायणहिटि दरवार भित्रै रणोद्दिप सिंहको हत्या भयो - श्रि ३ बिर सम्शेरले स्कुललाइ थापाथलिबाट जमलमा र टहरो बनाइदिए । - बि.सं १९४८ सालमा भवन बन्योए। त्यहि भवन दरवार हाइस्कुलको जिर्ण तर भब्य, दरवार जस्तो स्कुलले २०७२ सालको भुँइचालोलाइ धान्न सकेन र भत्कियो। https://www.youtube.com/watch?...

AnandNepal · Jan 30, 2020 9:13 AM · 2,765 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion