विर्य बेचाई पुण्ड्यात्मक काम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विर्य बेचेर राम्रो कमाई हुन्छ रे , छोलाई संगै कमाई पनि हुदा एक गोलि दुई सिकार को खोजीमा छौ | उबर पनि चलाउनु परेन , सन्तानले डाडा काडा ढाक्ने अनि पुण्ड्यात्मक कामले स्वर्ग सीधार पनि हुने पेशा कस्तो होला?

logan · Jan 24, 2020 7:20 PM · 4,477 views

4 Replies

1 liter ko jamma 10 dollar aucha re. Jagir nai chodnu chahi hudaina, part time garnu baru.

AeX5m7zBC6jf4Z · Jan 24, 2020 10:40 PM

एक चोटी छोलाइको $१०० दिन्छन होला ?

logan · Jan 25, 2020 1:30 AM

तालु, ५'४' height , पुग नपुग १४० lbs weight भएको नेपाली बोकाको विर्य कसले किन्ने होला ? हुनत एस्तो नमुना प्राणी संग क्रस गराउदा कस्तो जीव निस्केला भनेर कौतुहलता भएको मान्छेले चै किनिहाल्चे कि :) | धत् बुढा मान्छे --- के के सोच्दै छौ |

salamkrishne · Jan 25, 2020 1:59 AM

गोराको विर्य र अण्डा उत्पादन कम हुन् थालेको मात्र होईन चिकामारी पनि गर्न छोडेका ले एसियन टाईगर भन्दै किन्छन | नमुना : कालो कपाल अर्ध गोरो छाला नया हाईब्रिड गजबै देखिन्छन नि | काले र गोरेको भन्दा राम्रा | उबर र लिफ्ट भन्दा राम्रो कमाइ हो | Last edited: 25-Jan-20 02:20 AM

logan · Jan 25, 2020 2:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion