भक्तपुरमा अलपत्र रहेको १७ तल्ले भवनका मालिक बलिउड अभिनेता गोबिन्दा नै हुन् त ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भक्तपुरको राधेराधे चोकमा एउटा अग्लो भवन धेरै बर्ष देखि अलपत्र अवस्थामा छ । भवन अगाडिको हाइवेबाट हुँइकने गाडीमा सवार मानिस हुन् वा भवन वरपरका मानीस । सवैको एउटै जिज्ञासा हुनेगर्छ, यति अग्लो भवन लामो समय देखि किन बेवारिसे भयो ? सवै भन्दा पहिला नियालौं, यही बेवारिसे घरलाई । धेरैले यो भवनलाई भारतीय अभिनेता गोविन्दा आहुजाको हो भन्ने ठान्छन् । https://www.youtube.com/watch?...

Khaobaadi_Netaa · Jan 19, 2020 9:35 AM · 2,850 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion