लामो संघर्ष गर्दा पनि नेपालमा भबिस्य नदेखेर अन्तत: प्रियंका कार्की अमेरिका फर्किने तयारी मा लागेकी छिन् /उनि येही वर्षको अन्त्य सम्ममा अमेरिकन पासपोर्ट लिने तयारीमा लागेकी खबर प्राप्त भएको छ/ उनिले आफ्नो पूर्व पतिको माध्यम बाट एस आघि नै ग्रीनकार्ड लिई सकेकी छन्/ नेपालमा फाट्ट फुट्ट music video मा काम पाए पनि लामो समय देखि उनि फिल्म बिहिन छिन / उमेर ले ३३ पार गरि सकेकी उनको नेपाली फिल्ममा comeback हुने सम्भावना खासै छैन / पस्स्पोर्ट लिन हतार गर्नुको मुख्य कारण चाही उनका भाई बाट प्रेमी भएका अयुश्मान हुन् / लामो समय देखि अमेरिका आउन कोसिश गरेका उनको ३ पटक सम्म visa reject भाई सकेको छ / उनीहरुको यो बैसाखमा बिहे हुने पक्का पक्कि भाई सकेको छ / प्रियेंकाको पहिले बिहे भाई सकेको, उनीहरु बीच ७ वर्ष को उमेर फरक भएको र आयुष्मन को ३ चोटी visa reject भएको कारण प्रियंका अलि चिन्तित छिन्/ किन फर्कन चाहन्छिन प्रियंका? अमेरिकाको जीवन देखि वाक्क दिक्क भएर फर्केकी फेरी येही संघर्स गर्न आउन लागेकी छिन / मध्याम बर्गीय परिवारमा जन्मेकी उनि अमेरिका आएर धेरै संघर्स गरिन / २ वर्ष सम्म N Carolina मा waitress काम को अनुभब बटुलेकी उनि एस्तो जीवन नबाचने भन्दै divorce गरेर फर्केकी थियिन/ उनि अमेरिका फर्किनु पर्ने मुख्य कारण उनका प्रेमी भएको बुजिएको छ/ उमेर २७ वर्ष पुगी सके पनि उनि पूर्ण रुपमा बेरोजगार छन्, नगन्य रुपमा प्रियंकाको सिफारिश मा modeling मा काम गरेका उनिले खासै कुनै जादु देखौन सकेनन/ आर्थिक रुपमा उनि सत प्रतिसत उनको आमामा निर्भर छन् / उनको आमा नेपालको "क " वर्ग को बैंककि डेपुटी CEO हुन् / उनको आमाले उनलाई आफ्नै बैंकमा teller को जागिर लगौन खोजे पनि उनले आफ्नो स्तर भन्दा सानो काम नगर्ने भनेर काम गर्न मानेनन् / बैंक मा अधिकृत स्तरको काम गर्न अनिबार्ये रुपमा bachelor पास पास गरेको हुनु पर्छ/ यो राष्ट्र बैंक को guideline हो/ आयुष्मन को academic qualification SLC सरह को हो / उनले रातो बंगला बाट अनमोल केसी संगै पास गरेका हुन् / आम्दानी ० भए पनि उनको खर्च गर्ने बानी भने ज्यादै नै छ / बजारमा आएको हरेक नया mobile upgrade गर्ने उनि bike को पनि सोखिन हुन् / २०१७ मा उनले DUKATi bike किन्न बैंक बाट loan लिन खोज्दा प्रियेंकाले हस्तछेप गरेकी थियिन / उनको यो बानीले उनकी आमा समेत चिन्तित छिन् / मिलनसार र भद्र स्वोभाबका आयुष्मन बेबोहारिक नहुँदा प्रियंका र उनकी आमा दुवै चिन्तित छन् / अमेरिका आए पछि उनीहरु taxes मा रेस्टुरेन्ट बेवसाये गर्ने सोचमा उनीहरु छन्/ उनीहरुलाई रेस्टुरेन्ट खोल्न यहाँ एक जना साथी ले सहयोग गरि रहेका छन् / उनीहरुको यो योजनामा आयुष्मन को आमा को बिशेष साथ र सहयोग रहेको बुजिएको छ /
Samrat Singh Karki · Jan 17, 2020 8:55 AM · 14,754 views
her ex husband is so humble and decent guy. he lives in ny
sugareeka · Jan 17, 2020 7:13 PM
Just humble no career ,no income is a Dukulanthak.
logan · Jan 17, 2020 8:18 PM
How do u know all these info bro ? Are you related to priyanka or does she call you every night and talk to you ?
ehho2 · Jan 17, 2020 8:40 PM
तेरो बाजे जथाभाबी हल्ला फैलाउछस ? जे मनलाग्यो त्यही लेखेको छ मुजी I texas त लेख्न नआएर taxes लेखेको छस I गफ चाही हेर्न
brookennaji · Jan 18, 2020 1:39 AM
@sugareeka usko aile ko keta ni ramrai lagcha malai ta, have seen some of his interviews, testo khari jhareko madal ley yesto kalkalaudo keta bhetike chhe , she i one lucky woman @ehho2 the info posted here is according to the sources, as u know already im a also a senior journalist Last edited: 18-Jan-20 09:11 AM
Samrat Singh Karki · Jan 18, 2020 9:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion