भट्टराईजिको छोटो अमेरिकि भ्रमण पछी आफ्नो देखाइ र सोचाइ साझा मार्फत पोख्नु भएको थियो | उक्त लेख प्रती टिका टिप्पणी पोख्ने मद्धे म पनि एक हुँ | दशौ देखी तिसौ बर्ष बिताइ सके छ प्लस फिगरमा वार्षिक तलब पनि थापेकै छन तर पनि सरल र सहज् जीबनको लागि धौ धौ भन्न् मिल्दैन तर सजिलो जीबन बिताईदै छ भन्ने महसुस गर्दैनन र आफु पनि यो बर्गमा परेको छु जस्तो लाग्छ | सजिलो कमाइमा निर्धक्क खर्च गराई को कथा धेरै बर्ष अघी यही साझामा धनी देशमा लाखौं कमाइ भए पनि गरीबीको बसाइ महसुस गरेर नेपाल बाट फर्केर साझामा पस्कनु भएका कुरा आफु सँग मिल्दो जुल्दो लागेर जोडेको हुँ | एक चोटि रस्टुरामा ५०-६० हज्जार खर्च गरेको देखे पछी आफ्ना बजेट सँग तुलना पनि गर्नु भएको थियो | २ बर्ष अघी न्यु योर्क आएका मित्रलाई आफुकहा आउन आम्न्त्रण गरेको थिए , हिउपातले गाडी खियाले खाएको थियो, लौ मित्र गाडी चै फेरीहाल भनेका थिए | चलुन्जेल चलाऊने मन्साय अब चै धरासाय भएको छ | खिया लागेर फ्रेममा पनि असर पारेको हुनाले अब चै फेर्नै पर्ने भएर गाडी खोजाइ गर्दै छु / छौ | सामान्य सोचाइले छ फिगरमा वार्षिक तनखा छ भन्नेलाई डिलरको सोरुम बाट नयाँ गाडी हान्दिन छोडेर के को ६-७ हज्जारका सेकेन्ड ह्यान्ड गाडी किनेका भन्ने निक्लेनान ? नेपालमा बसेकी दिदिले पनि तेही कुरा सुनाएकी थीइन| आम्दानिको जोड घटाऊमा तल माथि हुँदाका अवस्था भोगेका भुक्त भोगिलाई मात्र थाहा होला, यो हिसाब किताबको महत्व बुझलान नत्र स्रिखन्ड र खुर्पाको बिड्मा फरक नदेख्ने का कुरै नगरौ | अहिले यही हिसाब किताब मिलाईमा आफु गरीबिमा जीबन बिताई रहेको महसुस गरीरहेको छु |
Logan · Jan 12, 2020 12:43 PM · 5,380 views
I feel the same way. I feel like I am living a life of a poor person and my Nepali friends and family who are free from mortgage are raich and lavish. Just to reach back to the mortgage status will take us decades or even life time in the us.
ehho2 · Jan 12, 2020 1:01 PM
If you add student loan, that will be another never ending loan payment. This administration's actions are against poor and middle class. College degree may become beyond reach to lower income families in coming years.
logan · Jan 12, 2020 6:07 PM
मुजी साझामा अब देखि लेख्दिन भनेर रेजोलुसन बनाएको आज मुजी दिमाग शत भएर सब निक्लिदै छ | लोगन तिमिलाई खाते भनेर नि सम्बोधन गर्दिन किनभने तिमि क्लिफको एडजमा छौ | तिमि खाते हरेक कुरामा कसरि आफु मिजरेबल हुने भनेर सोचीहाल्छौ | एस्तो खाते एतिचुदले भबिस्य राम्रो देख्दिन | मुजी लुक इत लाइफ फ्रम अ पजितिभ पर्स्पेक्तिभ नत्र त्यो क्लिफको एडजबाट वान वे टिकेट छिट्टै काट्ने संकेत छ
khateynepali · Jan 14, 2020 12:19 PM
कथा सबैको हो , म पात्र मात्र हु ! अर्को धागोमा गान्धी झैँ कुरा लेख्ने कहा बाट खाट को कुरा लेखेको ? तिम्रो जीबन संग ठ्याक्कै मिल्यो कि क्याहो? You should read underware’s after reading a story reminds your own. Last edited: 15-Jan-20 12:18 PM
logan · Jan 14, 2020 12:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion