यी हुन् सनी लियोनीको इमान्दारिता झल्काउने ९ ‘निर्दोष’ तस्वीरहरु मुम्बई – बलिउड अभिनेत्री सनी लियोनीको बलिउडमा निकै चर्चा हुने गर्छ । पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सनीको चर्चा अझै पोर्नस्टारको रुपमा पनि हुने गर्छ । अर्कातिर उनको चर्चा बलिउडमा चर्चित अभिनेत्रीमध्ये एक पर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा आइरहने सनीले आफ्नो इन्स्टाग्राममा निकै सुन्दर तस्वीर शेयर गर्ने गर्छिन् । हामीले सनीको सुन्दरता झल्काउने केही तस्वीर यहाँ राखेका छौँ: https://www.khabarhub.com/2019... Last edited: 10-Jan-20 04:30 PM
ktmpost · Jan 10, 2020 4:29 PM · 4,846 views
आहा कस्ती "इमान्दार र निर्दोष" !! चिकुम चिकुम लाग्ने !
Nas · Jan 11, 2020 8:07 AM
पबित्र छन् तिम्रा लाजका गहना अझै ! माग पुरा गर्योउ , दोषी किन तिमि मात्रै !!
logan · Jan 11, 2020 10:56 AM
यिनको निर्दोषपन र इमान्दारी मा दोष लाउन हाम्रो आफ्नै बेइमान keyser soje दाइ चाहिन्छ, तर क्यान हि रियल्ली गेट हिज 2 inch थिङ अप?
underwear · Jan 11, 2020 7:01 PM
ह्या म्यामपाखा के.ति.एम ब्रो ! मेरो सब पोस्ट पनि डिलिट भो ... अनि तपाइको आर्को धागोमा त् पोस्ट गर्न बाट ब्यान नै भएछु ! किन येति सारो .... हाँ ? अनि मेरो बिचारमा यो पिक्चरमा त् सनिको सब से ज्यादा "इमान्दार र निर्दोष" झल्केका छन् ! कि कसो त् केटा हौ ? Last edited: 11-Jan-20 08:05 PM
Nas · Jan 11, 2020 7:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion