गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ /उनीहरु बीच सम्बन्ध बिच्छेद हुनु को मुख्य कारण रामकृष्णको आर्थिक संकट देखिएको छ कसोरी भयो रामकृष्णको ओरालो यात्रा ? ओराली लागेको हरिण लाई बाछोले नि लखेटछ भन्ने उखान उनि माथि चरिथार्थ भएको छ, श्रीमती को सौखिन माग लाई पुरा गर्न उनले ६४ सालमा लालीगुरास सहकारी बाट १ करोड २७ लाख ऋण लिएर भैंसेपाटीमा घर किनेका थिए, त्यो समय मासिक १ लाख सम्म कमाउने उनि २ वर्ष पछि खासै चलेनन तर उनको र श्रीमती को सौखिन जीवनयापन मा कुनै कमि आएन, १८% मा लिएको ऋणको सावा र ब्याज गरि ऐले ७ करोड को हाराहारीमा उनले लालिगुरास लाई तिर्न बाकी छ, यो बाहेक अन्य ठाउँ बाट १ करोड को हारा हारीमा तिर्न बाकी ऋण उनि संग छ, एक समय वर्ष को २ चोटी गाडी फेर्ने ढकाल ऐले ट्याक्सी चड्ने पैसा नभएर माइक्रोमा मास्क लगाएर हिड्न बाध्य छन् / कला भए पनि education मा "O"उनि money management गर्न नसक्दा ऐले सडकछाप भएका छन् , कमाको पैसा दिर्घकालिन लगानीमा नलगाई गाडी फेर्ने चक्करमा उनको यो दुरावस्था आएको हो, ऐले उनको आवस्था एस्तो छ कि उनलाई कुनै फिलिम बाट काम को offer छैन, बेला बेला मेला मोहोत्सबमा झुल्किने ढकालको कमाईले उनको plane ticket पनि किन्न नसक्ने आवस्था छ, किन भयो त Divorce ? ८ करोड ऋण तिर्न सक्ने आवस्था अब रामकृष्णको यो जन्ममा छैन, प्रधानमन्त्रि र अर्थ मन्त्रि संग हारगुहार गरेका उनले उनीहरु बाट कुनै सहयोग पाएनन्, उनलाई यो आवस्था सम्म लान लालिगुरास सहकारीका CEO सुरेन्द्र भण्डारीको ठुलो हात छ, रामकृष्णको सोझोपन र uneducated भएको फाइदा उठाई तिर्न सक्ने छेमता नहेरी उनलाई ठुलो ऋणको भारी बोकाएको देखिन्छ / बैन्किन कसुर मा कम्तिमा ५ वर्ष जेल जाने सम्भावनामा रामकृष्ण छन्, उनको ऋणको साछीमा उनकी श्रीमती बसेकी छिन, एस्तो आवस्था रमा उनि पनि सजाएको भागी बन्ने बक्क पाकी छ, यो आवस्थामा लालीगुरास कारबाहीमा जानु भन्दा पहिले रामकृष्ण संग divorce गरेर अरु देशमा settle हुनु नै उनको लागि बुद्धिमानी हुने पक्का छ, धेरैले यो divorce सजाय छल्न गरेको setting भने पनि कुरा त्यो भन्दा आगाडी बादी सकेको बुजिंछ, सडकबाट उठेका उनको आखिर सडक मै बास भयो, moral of the story " घाटी हेरेर हाड निलौ"
Samrat Singh Karki · Dec 25, 2019 8:36 AM · 25,119 views
Bhuwan kc le gareko divorce jastaii raicha, Bude pokhara ma manche taskar garna lagda police ko fanda ma huda gareko divorce ane feri Yo ramkrishna bude ko naam ma bank loan ane feri bank le nachodeko karan divorce.
Rambrooo · Dec 25, 2019 3:08 PM
Last edited: 26-Dec-19 09:43 AM
ujl · Dec 25, 2019 6:44 PM
i heard he was an alcoholic like narayan gopal
sugareeka · Dec 26, 2019 11:04 AM
his divorce turns out to be drama , hes trying to cheat cooperative , n tats the bottom line
Samrat Singh Karki · Dec 31, 2019 12:00 PM
Yes, that’s exactly what he is doing. Blaming co-operative for his mistakes is wrong. If you take a loan from a bank or anyone, you should not be surprised when they ask you about interests and penalties on the loan. If you cannot afford it, then don’t do it.
pepsi · Dec 31, 2019 12:21 PM
I guess he is not aware about how money works! emotional things does not work in real world, you are grown man so should pay the loan.
gaulejetho · Dec 31, 2019 1:50 PM
So guys don’t live a showy life. Stay below your means. There is nothing to prove to anybody Going beyond and above the means. The world be laughing. Always live a genuine life! If you can afford, you have work for it,- buy a Lamborghini. But if you buying to show in society, and in reality you broke as fuck- it’s nonsense. Anyways, He is trying to pay a legal card! I support him when these unregulated finance companies keep giving out loans for someone who can’t pay. Ram Krishna have been manipulated and harassed by Laigurans. Last edited: 01-Jan-20 10:03 AM
Rockb · Jan 1, 2020 9:56 AM
Don't get surprised if a bank raises rates even one has been paying bank loan installment regularly. And it can raise rate after a year without any notice or letter. I have seen rate raised from 8.5 percent to 14 plus percent just in couple of years. I am talking about a well established क class of old bank, not Finance Co or Co-ops.
Bhunte · Jan 1, 2020 2:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion