काइदाका फाइदा .. .. प्रचण्डलाइ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसरि सफल भयो जनयुद्ध : मन्त्रि देखि मेयर सम्म प्रचण्ड ले ओगटेका पदहरु नाताबाद का आँफन्त ३ बर्ष अघि प्रधानमन्त्रि हुँदा प्रचण्डले आँफु संग ब्यांक खाता नभएको एक पैसा पनि नभएको सम्पत्ति बिवरण बुझाएका थिए । त्यस अघि प्रधानमन्त्रि हुँदा पनि उनले तेस्तै सम्पत्ति बिवरण बुझाएका थिए भने उनि आलिसान महलमा बस्छन लाखौं पर्ने घडि लगाउँछन, परिवारका सबै सदस्यले लाखौं पर्ने फोन बोक्छन, बिलासि सामाग्रि प्रयोग गर्छन । यसको लागि उनिसंग आम्दानिको श्रोत पनि देखिंदैन । खासमा शक्तिशालि प्रचण्डले आँफ्नो परिवारका सबै सदस्यलाइ कुनै न कुनै लाभको पदमा नियुक्त गरेका छन - प्रचण्डाले १० बर्ष जनयुद्ध र १७ हजारको ज्यान फालेर गरेको उपलब्धि नै परिवारवाद भएको बिश्लेषण हुन थालेको छ । उनले छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र भतिजलाइ राजदूतको नियुक्त गरेर परिवारवादको एक नमुनानै खडा गरेका छन। तर, जतिसुकै परिवारबादको फण्डा गरे पनि तिनै प्रचण्डको परिवारमा शुख शान्ति भने हुन सकेको छैन । जनयुद्द्मा हजारौं जनताका छोराछोरि मारिंदा उनले आँफ्ना छोरा छोरि बचाएर राखे पनि २०७० सालमा जेठि छोरिको अकालमा नै निधन भयो -- क्यान्सर संग जुध्न नसकेर । त्यस पछि २०७४ सालमा उनका एक मात्र छोराको पनि अचानक निधन भयो। अहिले श्रिमति सिता दहाल सिकिस्त भएको पनि दुइ बर्ष बढि भइसकेको छ । यति हुँदा पनि उनले बुहारि बिना मगरलाइ मन्त्रि पद दिलाउन सफल भएका छन । मन्त्रिपरिसदको कार्यसम्पादन मुल्यांकनमा सबै भन्दा खराव रिजल्ट ल्याए पनि प्रचण्डकै कारण प्रधानमन्त्रिले बिनालाइ हटाउन सकेनन् । (यो प्रचन्ड सिरिज हो - प्रचण्डको जिवनि, बिना मगरको जिवनि आउँदै छ ।) नाताबाद https://youtu.be/2G7_YRxRMdo सम्पति https://youtu.be/J83zWnHlQ68 यो चाँहि फाइदा होइन -- श्रिमति छोरा छोरिको बिजोग https://youtu.be/E7IA6C41RMU

AnandNepal · Dec 23, 2019 3:41 AM · 5,848 views

10 Replies

बिना मगर प्रधानमन्त्रि केपि ओलि सन २०१८ मा दोश्रो पटक प्रधानमन्त्रि नियुक्त भएपछि आँफु समेत १८ सदस्यिय मन्त्रि परिषद बनाउने घोषणा गरेका थिए । त्यसै अनुरुप फेब्रुअरि २६ मा उनले ७ जना मन्त्रि नियुक्त गरेर काम शुरु गरे। त्यसमा तत्कालिन एमालेका मन्त्रि मात्रै सामेल भएको हुनाले चुनावमा सहकार्य गरेको र पछि एकिकृत बहेको तत्कालिन माओबादिसंग मन्त्रिपरिषदको अन्तिम निर्णय गर्दा गर्दै मन्त्रि परिषदको आकार बढेर २२ सदस्यिय बनिसकेको थियो। तेसैले ओलिको घोषणा एक महिना पनि टिकेन । यसरि प्रचण्डको दवावमा मन्त्रालयहरु टुक्र्याइयो र खानेपानि मन्त्रि बनाइयो प्रचण्ड बुहारि बिना मगरलाइ । https://youtu.be/GS4P7iMaAMA Next video - प्रचण्डको जिन्दगिभर नामको लफडा - छविलाल देखि पुष्पकमल सम्म, कल्याण्ड देखि प्रचण्डसम्म अंग्रेजि सालको अन्तिम महिनामो ११ तारिखमा प्रचण्डले आँफ्नो जन्मदिन मनाउने गर्छन । यो भिडियो बनाउँदै गर्दा सन २०१९ को अन्त्यमा उनल् ६५ औं जन्मदिन मनाएका थिए यहि मंसिर २६ गते।

AnandNepal · Dec 23, 2019 1:50 PM

यो रांडीको छोरोको अबैध पुत्री रेणु दाहालको काल पनि छिटै आउँछ ! एसको सारा सन्तान क्यान्सर लागेर मर्ने छ ! अनि लास्टमा एसले आफ्नै बुहारीलाई बलात्कार गरि मर्डर सुसाइड गर्ने छन् ! हाम्री सरिता माताजीको अनुसार !

Nas · Dec 26, 2019 8:45 PM

lol @Nas अहिले आएर प्रचण्डले पृथ्वि नारायण शाहलाइ पनि मुछेछन (भिडियोमा मैले बोलेको कुराको स्क्रिप्ट भिडियो को तल लेखेको छु) https://www.youtube.com/watch?... प्रचण्डले पृथ्वीनारायण, बुद्ध र अशोक बाट शिक्षालिएको दावि गरे प्रचण्डले एक अनौठो कुरा खुलासा गरेका छन - उनले पृथ्वीनारायण शाह बाट जनयुद्ध कौशल शिकेको भन्ने। पृथ्वीनारायण शाहले सिमित हातहतियार र सामाग्रि बाट जनताको सहयोग लिएर नेपाल एकिकरणको अभियान चलाएका थिए। तेस्तैल् प्रचण्डले - बुद्ध र अशोक बाट पनि शान्ति प्रक्रियामा आउने प्रेरणा मिलेको पनि बताएका थिए। यसै सन्धर्वमा पृथ्वीनारायणले सिकाए नेपाल एकीकरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीसँगै गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गरिने पनि समाचार आएको छ । गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’ र्‍याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै पुस २० गते नुवाकोटको सामरीमा आइपुग्ने कार्यक्रम रहेको छ। त्यसपछि सामरीभञ्ज्याङमा एक विशेष कार्यक्रम गरेर पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नुवाकोटस्थित साततले दरबारमा पुग्ने छ । नुवाकोट दरबारमा पुस २१ मा एक विशेष कार्यक्रम गरेर धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँको सिंहदरबार अघि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुर्याइने छ । त्यस पछि एक र्‍याली गरेर समापन गरिने यो अभियान पृथ्वीजयन्ती को अवसर पारेर आयोजना गरिएको हो । गोरखादरबारबाट धादिङ, नुवाकोट हुँदै काठमाडौँ आइपुग्ने पुग्ने ‘एकीकरण टर्च’ र्‍याली, अनि पृथ्वीजयन्ती आउनै लागेको बेलामा प्रचण्डको पृथ्वीनारायण शाह प्रतिको सम्मानलाइ अनौठो मानिएको छ ।

AnandNepal · Jan 3, 2020 2:58 PM

आमा कसम यो रांडको कपुत मरेको दिन, मेरो नेबरहुडमा भएका सब होमलेसहरुलाइ बिग म्याक किनेर खिलाइ दिन्छु !

Nas · Jan 3, 2020 10:28 PM

@Nas that's a nice nice gesture - नमर्दै खुवाइदिए पनि कल्याण्डै हुने हुन त, यस्तो नेक काममा त प्रचण्डको नाम नजोडेकै राम्रो ;) तर, दुइ दुइ पटक प्रधानमन्त्रि हुँदा पनि केहि गर्न नसकेको भन्दै दुख मनाउ गरेका रहेछन प्रचण्डले ;) https://youtu.be/-HIGtu3QzEU सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइ दुइ पटक प्रधानमन्त्रि हुँदा पनि केहि गर्न नसकेको भन्दै दुख मनाउ गरेका छन । अध्यक्ष प्रचण्डले केहि चाँहि पक्कै गरेका थिए - उनले सबै आँफन्तलाइ उच्च ओहदामा भर्ति गरेका थिए । प्रचण्डले काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको एक कार्यक्रममा बोल्दै यि कुरा बताएका हुन । उनले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको समेत बताएका थिए। विदेशी शक्तिसँग झुकेका राजा महाराजाले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको भन्दै ति सबै अभियानको क्रेडिट आँफैले लिन खोजेका छन। उनले गणतन्त्र आएपछि नेकपा सरकारले राजा महाराजाले नगरेको काम गरेको समेत उनले दावि गरे। अनि प्रचण्डले आँफुले केहि गर्न नसके पनि उनले राजतन्त्र को चाँहि खुबै बिरोध गरेका छन । अघिल्लो दिन मात्रै सिन्धुलिमा आँफ्नो गुरु पृथ्वि नारायण शाह भएको, उनले माओ बाट भन्दा बढि राजा पृथ्वि नारायण शाहको युद्ध कौशलबाट जनयुद्ध हाँकेको दावि गर्ने प्रचण्डले त्यसैको भोलिपल्ट राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाएका हुन । ल सुन्नुहोस प्रचण्डले कसरि केहि गर्न नसएको कुरा बताएका थिए ।

AnandNepal · Jan 5, 2020 8:15 PM

ह्या आनन्द ब्रो ! यो रन्डीको छोरोको जति भिडियो हेर्यो तेती कन्चट तातेर आउँछ ! यो भारतीय दलाल कुत्ता हाम्रो राजा ज्ञानेन्द्रको गु खान मात्र लायक छन् ! राजा ज्ञानेन्द्रले जनताको लागि आफ्नो सर्वस त्यागे ! तर तँ रंदिको छोरोले आफ्नै लड़ाकुको खरबौ रुपिया आफुले नै कुम्लायीस ! तलाई त् तेरै भेडा पुर्ब लडाकुहरुले आत्मा घाती प्राहार गर्ने चेतावनी पनि देको होइन ? थुक्क हिजडा नामर्द ! आफ्नै बुहारीसंग डस्ना तताउने, आफ्नै छोरिको पुती चाट्ने कुक्कुर !

Nas · Jan 5, 2020 9:27 PM

कमुनिस्ट भै खाका हरु तिहार मा टिका लगाउन्छ अनी पछी बिहे रचाउछन | यिन्का चर्तिकला बखान गरे साध्य छैन | मात्रा कमुनिस्ट हुन भन्दा पुगछ , why waste of words.

Logan · Jan 5, 2020 10:49 PM

@Nas @logan ठिक त मलाइ ज्ञानेन्द्र पनि ठिक लाग्दैन .. सत्ता हात पारेपछि पुरै तानाशाहि पारा ल्याएका थिए .. देश बनाउने कोहि भएनन।

AnandNepal · Jan 6, 2020 2:56 PM

Including me who spends most of their time in Sajha , thinks, talk and worry about Nepal is amazing. What a great job to yourself and to your family who is always worry about Nation , pure Nationalist , a rightist like Modi, Trump , Idi Amin, Saadam Hussein you name it. Fucked up! Yes it is called fucked up.

logan · Jan 6, 2020 9:06 PM

@logan मैले त स्वार्थि भएर देशको माया गरेको हो .. देशको अबस्था सुध्रिए .. देशमा फर्केर आँफ्नै ठाउँमा बस्न पाइन्थ्यो कि भन्ने लोभ लागेको हो ;) नत्र चिन्ता गर्दैमा देश बन्ने पनि होइन नगर्दैमा बिग्रने पनि होइन। ;)

AnandNepal · Jan 7, 2020 3:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion