नकलि प्याज देखि साबधान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज भोलि प्याजको भाउ बढेको अवस्थामा बजारमा नकलि प्याज आउने सम्भाबना निक्कै बढेको छ । अनुमान गरिन्छ अब नकलि प्याज कि त भारतबाट आउंछ कि त चाइनाबाट । यसै कारण सबैलाई साबधानि अपनाउन यस बिग्यप्ति निकालिएको हो । कतै पनि नकली प्याज देख्नु भएमा तुरुंत प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।

sajha onion · Dec 20, 2019 9:58 AM · 10,080 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion