तनुजा, सुष्माको भिडियो दुई दिनमै ट्रेंडिङमा (भिडियो सहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चर्चित मोडल सुष्मा अधिकारी अभिनय गरेको म्युजिक भिडियो छोटो समयमै ट्रेंडिङमामा परेको छ । मोडल तनुजा गुरूङ, सम्पदा बानिया ,स्वीकृति प्याकुरेल र कश्या अधिकारिको हट डान्सलाई दर्शकले मनपराइरहेका छन् । कुनै समयका चर्चित गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै’ मा पाँच मोडलको हट अवतार झल्काइएको छ । सपनको गीतमा प्रिन्स राजको र्याप रहेको छ । उक्त भिडियो सार्वजनिक भएको दुई दिनमै ट्रेंडिङमा परेको थियो । ५ दिनमा उक्त भिडियो झण्डै चारलाखले हेरिसकेका छन् । हेरौँ भिडियोः https://www.youtube.com/watch?... https://sindhulisaugat.com/201...

ktmpost · Dec 9, 2019 4:22 PM · 2,250 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion