मेरी साम्राज्ञी लाई जन्म दिनको सुभकामना दिनु हुने सबै लाई धन्यबाद, आजो बाटो २४ बसन्त पर गर्योउ, के गर्नु नियेती न म तिमि ले खोजेको जस्तो आरबपति को छोरा हुन साके, न तिमि मेरी आमाले खोजेको जति सिक्छित बुहारी हुन सक्योउ, प्रिये, नेपालको सरकारी आधिकृत को जागिर ले न तिमि लाई range rover किन्दिन सक्थे, न १२ फेल को certificate ले तिमि ले usa को visa लगाउने सकेथेउ, खैर यो जुनी येस्तै भयो, तिमि लाखौ को धर्कन भयोउ, म पनि एक हजारमा, ८ १० वर्ष तिम्रो र मेरो भेट नहोस, येही प्राथना छ ..तेस्पछि तिम्रो नि अनुहार को रंग फिक्क हुने छ, मेरो हैसेद नि अलि माथि हुने छ...जीवन साथी हुन नसके नि साथी साधा रहने छौ... आरबॉति को छोरा संग dating मा छौ रे, तिम्रो बारे आको सबै समाचार नछुटाई पर्छु, अजै प्रगति गर्दै जाऊ... यो जुनी तेतिकै भयो अर्को जुनी उमेर र पैसा तगारो नबनोस. जन्मदिनको अनेकौ सुभकामना
Samrat Singh Karki · Nov 18, 2019 9:30 PM · 4,167 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion