आलम ले इन्स्पेक्टरलाई भने : तुम मुजी को देखा दुंगा, तराईमे आगो लगेगा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Samrat Singh Karki · Nov 18, 2019 7:24 AM · 6,416 views

3 Replies

nepali congress ra bihar ko samrakshyan payeko india ko dalal ho yo! jiudai manche le polne bata bikas ko kura kaha sunna paincha ra? yeslai jail napathauna jilla adallat ko judge haru lai dhamki aako aakai cha re..

khaikhok · Nov 18, 2019 8:49 AM

khaikhok यो डाका जत्तिको खुखार आरु नेपाल मा छैनन् होला ( खुम बहादुर खड्का थियो पैले ) , जिल्ला को SP त एसको आगाडी छुल-छुल हुने ( तेतिखेर SP न्यौपाने थिए, जो कैलाली घटनामा मारिए ) , चुनाबमा हामी येस्कै जिल्ला मा duty मा थियोउ, हाम्लाई नि थर्कौना खाज्यो, म तेती खेर १९ वर्ष जतिको हुदो हु, मेरो commanding officer म भन्दा १० वर्ष जेठो, पैले थर्कौना खोज्यो, सकेन पछि पैसा र सुन्दरी को लोव देखायो तर सकेन, आदि जस्तो जिल्ला को बुथ capture गरेर जित्यो, एसको तागत कति भने police र ससस्त्र लाई त कट्टु धुवौउथ्यो आर्मीले नि एसको प्रभाब पुरै रोक्न सकेन, माओबादी र एमाले को बल ले नि एसको तुरीको एउटा भुत्ला हल्लौना सकेन, भट्टा मा मान्छे पोल्नु बाहेक ६२ -६३ को आन्दोलन मा एसले ४ ५ जना माओबादी लाई मरेको reporting छ( जुन चै एसको राम्रै कम हो ) , कस्सम यो आधुनिक hitler हो, येत्तिको मान्छे नि हुने रैछ जुन मैले south को सिनेमा मा मात्र देखेको थिए , यो समाजको लागि हानिकारक छ, एस्लाई खुल्ला छोड्नु हुन्न

Samrat Singh Karki · Nov 18, 2019 9:57 AM

सररर पनि घट्ट मा, भोट नदिनु काँग्रेस लाई ज्युदै पोल्छन इटा भट्टा मा

Zaay Nepali · Nov 18, 2019 4:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion