अन्तराष्ट्रिय सुन्दरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालको आँफ्नै अन्तराष्ट्रिय सुन्दरि : (भिडियो को स्क्रिप्ट ) हालै मलेसियमा भएको मिस कस्मोपोलियन वल्र्ड २०१९ मा नेपालको तर्फ बाट प्रतिनिधीत्व गरेकि प्रिया रानी लामाले बिश्वमा नेपाललाइ चिनाएकि छिन ५० भन्दा बढि (*शुरुमा कुन चाँहिले ५० भनेर बढाइ चढाइ गरेको रहेछ - वास्तविक जम्मा ३१ राष्ट्रका सुन्दरि रहेछन*) राष्ट्रका प्रतिस्पर्धीहरुलाइ पछि पारेर मिस कस्मोपोलियन वल्र्ड २०१९ टाइटल जितेर । गत अक्टोवर ७ बाट शुरु भएको सो प्रतियोगिताको फाइनल अक्टोवर २५ (अर्थात कार्तिक ८ गते) सम्पन्न भएको हो । आफनै निजी ब्यवसाय संचालन गदै आएकी लामा संचार क्षेत्रमा सक्रिय ब्यक्तित्व हुन । मेडिकल माईक्रोबायोलोजीमा मास्टर डिग्री गरेकि लामा एक फेसन कोरियोग्राफर समेत हुन। यस अघि प्रियाले भारतको नयाँ दिल्लीमा संपन्न भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । सो प्रतिस्पर्धामा पनि उनि टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेकि थिइनन। ९ बर्ष अघि मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि जितेपछि प्रिया रानी लामा मोडलिंग तथा कोरियोग्राफिमा सक्रिय रुपमा लागि रहेकी छिन् । उनी नेपाल वन् टेलिभिजनमा टेलिभिजन कार्यक्रम प्रस्तोता हुनुका साथै उनले विरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक गरेकी छिन् । पाँच फिट पाँच इन्ट उाचाईकी २८ वर्षिया प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएकी थिइन् । त्यसको ५ बर्ष पछि उनले फेरि मिस नेपाल २०१५ सहभागि भएकी थिइन् । https://www.youtube.com/watch?... Last edited: 04-Nov-19 07:48 AM

AnandNepal · Nov 4, 2019 7:44 AM · 2,992 views

3 Replies

बिचारा यो फोटोग्राफरले फोटोसप गर्न बिर्सिएछ , Bad work. यि नानीको बिकिनी एरियामा कालोपना देखियो Or that may be the original color of privet part's area skin. Last edited: 04-Nov-19 03:07 PM

Logan · Nov 4, 2019 12:32 PM

More photos

AnandNepal · Nov 4, 2019 11:48 PM

Post only those pictures where the photo and photography are great. Last edited: 05-Nov-19 02:31 PM

Logan · Nov 5, 2019 1:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion