नेपाली मूलकी प्रतिष्ठा राउत यही साता सम्पन्न मिस इङ्ल्याण्डको फाइनल (सेकेन्ड रनरअप)सम्म पुग्न सफल भइन् । सेकेन्ड रनरअपको घोषणा गरेको भिडियो समेत राउतले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन् । यसबाहेक डेलीमेलले समेत उनी मिस इङ्ल्याण्ड–२०१९ को फाइनलिस्ट भएको कुरा पुष्टि गरेको छ । हङकङमा जन्मिएकी राउतका बावु बेलायती गोर्खा सैनिक हुन् । बावुको कामको शिलशिलामा सँगै रहने क्रममा बेलायत पुगेको उनले तयार पारेको एक भिडियोमा जनाएकी छन् । https://hamrosandesh.com/2019/...
ktmpost · Oct 28, 2019 4:51 PM · 1,964 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion