अरे यार चिनी नि धेर खायो भने तितो हुन्छ, कति youtube मा टिक टोक् बनाइ रा, कनिका -पारस-पारस- कनिका, अनि फेरी पारस अलि पर गएर महरा फेरी सोनीका, घुमेर पारस , फेरी कनिका अनि पारस, पैले पैले २ ४ ओटा video त ठिकै हो, बुडो भाको होकी सुर नलागेको हो, त्यो भन्दा राम्रो त logan लेख्छ कैले काई. Last edited: 22-Oct-19 10:35 PM
Samrat Singh Karki · Oct 22, 2019 10:30 PM · 2,600 views
बुझ्ने लाई स्रिखन्ड काईतेलाई खुर्पाको बिड | स्यालको सिङ बेचेर हिंड्ने हरु अहिले सर्पको तेल बिक्रिमा लागेका छन | एसो पढ्न लायकको कुरा टासेर पहिले देखाउ अनी साझाका खैरातेहरुले बुझी हाल्नेछ नो कती पानीमा छ | तिम्लाई साझा लाग्यो जस्तो छ ?
Logan · Oct 22, 2019 11:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion