गुन्द्रुक को झोलाँ.......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेर्नुस् म मुजी प्रेजुडिस्ड हैन; सबै नेपाली प्यारा लाग्छन, गाउँ-शहर का, लेक बेँसी का, हिमाल तराइ का, मुजी बाउन, मरस्या, न्यार, भोटे सबै मुजी दाजु भाइ लाग्छन, आइ लव नेपाल, मेरो बुद्ध जन्मया देश, मेरो सगरमाथा को देश, संसार को सबै भन्दा सुन्दर देश, जहाँ बाटो घाटो को सुविधा छ, बिजुली बत्ती ले झलमल, सबै मुजी इमान्दार, कोइ घूस खांदैन, पशुपतिनाथ ले रक्षा गरेको देश, सबै मुजी पी.यच.डी, पढेलेखेका, माटोक्ने देश एस्तो बिकास भा छ कि मुजी अमेरिका तर्सेर स्लो डाउन गर्न भन्छ, भारत डराएर थुर्थुर. द्याट वज माइ सार्क्याज्म बाइ द वे. तर खास भन्ने हो भने हाम्रो देश के हो हामीलाई नै थाहा छ, मुजी ढाकाटोपी लगाएर, खुकुरी भिरेर माटोक्ने गीटार बजाउँदै "यो मन त मेरो नेपाली हो" भन्दै मा मुजी देश बिकास हुँदैन, हाम्रा मुजी हजुरबाउ हरु ले जाँड खाएर जुवा खेल्दै बिताए, बाउ काका ले गफ दिँदै, हामी मुजी छोल्दै - अनी मुजी घण्टा बन्छ देश? देश को माया लागे मुजी जेन तेन् टी.पी.एस मा गोर्खाली को सास अडिकिंदैनथ्यो होला. हाम्रो पाखन्ड हामीलाई थाहा छ, हामी मुजी लाई नेपाल प्यारो लागे पनि अमेरिका अझै प्यारो लाग्छ, त्यही को हाम्रो सत्यता. हामी नेपाली एक नम्बर का पाखन्डी हौं, हामी आँफैँलाई ठगी राछौँ, बाउ-मामा-काका ले घूस खाएर, घूस दिएर, भ्रस्टाचार गरेर, अरुलाई बिताएर, स्मग्लिङ गरेर महल ठड्याए, तर दोश मुजी हामी सबै नेता लाई दिन्छौँ, लाग्छ कि हाम्रो आफन्त हरु मुजी बुद्धकै चाक बाट निस्केका हुन, नयाँ नेपाल बाचुन्जेल बन्दैन, फेसबुकाँ बकम्फुसे थ्रेडाँ लाइक ठोक्दै मा देश बन्दैन. अब मुजी हेर्नुस्, कती पय गोर्खे हरु मुजी अमेरिका को विसा लागोस भनेर मुजी मनकामना धाउँछन, खसी काट्छन तर मुजी यहाँ २० वर्ष बसेपनी मुजी टिपिकल गोर्खे पारा. मैले बुझेँ - नेपाल प्यारो लाग्छ; तर मुजी हरेक तीज, पास्नी, न्वारन, दशैं मा माटोक्ने टोलै थर्काउने गरी छक्का पन्जा का गीत घन्क्याउँछन भने ती मुर्दार नेपाली हैनन, मुजी मुर्ख हुन, एक्चोटी ड्यालासाँ एउटा मुजी दशाहरी को घराँ पुलिस आयो, त्यो तेस्रो पटक आएको हो रे. भन्नु को मतलब मुजी तपाईं भयंकर गोर्खाली हुनुहुन्छ रे, तर कम से कम अली अली यहाँ को चालचलन त सिक्नुस्, सोच्नुस् तपाईं मुजी झोँछे मा बस्नुहुन्छ मुजी एउटा तेलुगु ले मुजी झोँछे मा गुलै फुट्ने गरी तेलुगु गीत घन्क्याएको, अब तपाईं लाई मन पर्छ? हो यहाँ पनि त्यस्तै त हो नी. हाम्रो शहर मा एकजना त्यस्तै मुजी दशाहरी छन मुजी खिलनाथ चौलागाईं (काल्पनिक नाम), मुजी नाम सुन्दै मुजी ऐन्ठन हुने, बिचरा मजा का छन, पोस्ट डक गरिराछन, तर मुजी बोल्न शुरु गरे पछी मुजी ॠषि धमला का पिताजी जस्ता, मुजी बडेमान का दुध भाकी श्वासनी छिन् जसको तीज को फोटो हेर्नासाथ मेरी श्रीमती ले फेसबुक बन्द गरेकी थी, र मुजी एउटा ८ वर्ष को एक नम्बर को मुजी हरामजादा छोरो. मुजी बच्चो ले मुजी सारा नेपाली को जीना हराम गर्या छ. जस्काँ गए पनि तोडफोड, दौडादौड, सानो बच्चा लाई धकेलेको छ, एकचोटी मेरो छोरो नजिकै आयो मुजी भस्मै गरुँला जस्तो गरी हेरें, त्यस्पछी टाप, आजकाल मेरो अगाडि पर्दैन. अब मुजी खिलनाथ दाई मुजी ले मलाई 'सर' भनेर बोलाउंछन र मेरी जाँठी लाई ‘म्याडम’, माटोक्ने कती पटक भनिसक्यौँ "दाइ हामी लाई नामै ले बोलाउनु, र तिमी भन्नु" - अहँ मान्या हैन. मुजी को जिद्दी देख्दा नि मुजी दिमाग खराब. अब मुजी अस्ती बुधवार् को कुरो हो, माटोक्ने वाल्मार्ट गैयेको थियो, म मेरी जाँठी र सानो छोरो सँगै थियौँ मुजी पर बाट एउटा ढाका टोपी लगाएका मानिस् देखिये, को रहेछ भनेर नजिकै गएको त मुजी उनले नै देखिहाले, मुजी तिनै मुजी दाइ रहेछन, माटोक्ने निधार पुरै टिका ले रातो, अझ कानाँ जमरा घुसारेका, हामीलाई देख्न पाछैन "ओहो सर, आज कता बाट" भनेर चिच्याये. अब हेर्नुस् है, मुजी दाइ ले जसरी "ओहो" भनेर कराए, त्यती जोड ले त म बाघ ले झम्टिंदा पनि कराउँदिन होला, मुजी एक सेकेन्ड मा मुजी सारा वालमार्ट शान्त, सबै ले हामी तिर हेर्न थाले, मेरो छोरो मुजी तर्सेर रुन थाल्यो, कसो मुजी पुलिस बोलाएनन. त्यस्पछी माटोक्ने मुजी दाइ र तिनकी श्रीमती ले मुजी "चिया खान जाउँ, यहीं नजिकै छ" भनेर मुजी तानतान, मुजी आधा वाल्मार्ट् तमाशा हेरिराछ, कसैगरी "एसलाई डाक्टर को मा लान लागेको” भनेर बिचारो हेल्दी बच्चा लाई बिरामी पारेर त्यहाँ बाट फुत्कियौँ. अब हेर्नुस्, यहाँ एउटा सेन्सिटिभ कुरा छ, हामी काठमाडौं का मुजी अत्यधिक रेसिस्ट पापी जाँठा हरु जो काठमाडौं पोखरा र लुम्बिनी बाहेक अरु ठाउँ लाई नेपाल गन्दैनौ - आफू लाई सुपर स्मार्ट सम्झिन्छौँ, चिक्ने बाउ आमा ले पनि त्यही सिकाये, हाम्रो मुजी मानसिकता पनि त्यस्तै नै भयो र म आफू लाई ग्लानी लाग्छ आँफैदेखी. तर मुजी खिलनाथ दाइ जस्ता ले पनि त एसो यहाँ को चालचलन बुझ्नु पर्ने हो, मुजी नेपाली हुन मा गर्व होला तर मुजी नेपालै यहाँ उठाएर ल्याए भने आफ्नो पर्सनल् डेवेलप्मेन्ट कसरी हुन्छ भन्नुस् त? Last edited: 14-Oct-19 04:11 PM

underwear · Oct 14, 2019 4:10 PM · 15,093 views

13 Replies

जाड खाएको बेला पर्‍यो वा परेन तर सत्यता चै तेही नै हो | घुस चोरि चकारी के के गरेन बाउ हरुले, हामी पानी माथि ओबानो बनेर हिड्छौ, धनी भएको मा गर्ब गर्छौ अनी बाउको घुस खोरीलाई प्रसय दिन्छौ | सत्यता स्विकार्न गाह्रो हुन्छ , लेखेर तासेको मा धन्यवाद |

Logan · Oct 14, 2019 10:57 PM

True, bro!

The Thamelean · Oct 14, 2019 11:37 PM

सन्दर्भ अर्कै थियो तर मुजी घूसखोरी र भ्रस्टाचार को सिलसिला मा केहि अझै कुरा थपौं. मेरो मुजी एउटा साथि छ, एकचुअली साथि "थियो". मुजी अहिले क्यानाडा मा बस्छ, बाउ मुजी सडक विभाग को डाइरेक्टर जेनेरल भएर रिटायर भएका, चिक्ने मोरो जाँठो ले करोडौ गोलमाल गरेर अख्तियार पनि लागेको मान्छे, मुजी मेरो साथि भनाउदो र उसका भाइ हरु मुजी सिंगापुर शपिंग गर्न जान्थे एक जमाना मा नेपाल बाट. अब मुजी १० वर्ष अघि मुजी त्यो जाँठो ले नेपाल बिग्रिनु मा सबै कांग्रेस - कम्निस्ट - माओवादी को हात छ भनेर फेसबुक मा फलाक्थ्यो, मेरो पालो रीस उठ्यो चिक्ने लाइ मुखभरि को जवाफ दिएँ - मुजी नेपाल बिग्रेको तैं जाँठो को हराम्खोर, घुसखोर, भ्रस्टाचारि बाउ जस्ता ले गर्दा हो भने, मुजी अफ कोर्स ब्लक गर्यो मलाइ. येस्ता पाखण्डी नेपाल मा धेरै छन्, फर एक्ज्याम्पल - - तपाईं का बुवा ले तपाईं लाइ मेड स्कुल मा दाखिला गर्न शिक्षा मन्त्रि लाइ गुहार्नु हुन्छ भने तपाईं ले नेपाल बिकासको राप अलाप्न मिल्दैन. - तपाईं कि आमा ले वडा अध्यक्ष लाइ प्रलोभन दिएर तपाईं को घर सम्म को पाटो पक्कि बनाउनु हुन्छ भने तपाईं कि आमा र रांडी सुजाता कोइराला मा केहि फरक छैन. - तपाईं को दाजु मुजी अरु को पालो मिचेर भनसून गरेर आफ्नो प्रमोशन गराउनुहुन्छ भने मुजी तपाईं ले आफु लाइ निष्ठावान नेपाली भनेर भन्न मिल्दैन - बिनोद चौधरी ले भएभरी का माथिल्ला पोजिशन मा माढ़े हरुलाई मात्र राखेर र पद्म ज्योती ले त्यसैगरी न्यार हरु लाइ मात्र बढावा दिएर आफ्नो कम्पनि अघि बढाउञ्छन भने मुजी तिनीहरु ले आफ्नो र आफ्नो जाति बिशेष को मात्रै कल्याण गर्छन सारा नेपाली र नेपाल को मात्र हैन. नेपाल बिगार्न ठुलो भ्रस्टाचार नै गर्न पर्छ भन्ने छैन, सानो भन्दा सानो छुद्र व्यवहार ले गर्दा देश बिग्रिन्छ. हामि मुजी को फुर्ति मात्र बढि छ, नेपालि हुनु मा के के न गौरव छ, घण्टा बुद्ध जन्म्या देश, एउटा नेपाली मुजी बुद्ध जस्तो छैन, देश गयो हावा खान मुजी चिक्ने हरु लाइ दारु पिउंदै "...नाच्नु पर्छ बिच्च बिच्च मा" गाउँदै फुर्सद छैन. चिक्ने आजकल त मुजी कुन पाप गरियेछ र मुजी नेपाली भएर जन्मिएछ जस्तो लाग्छ.

underwear · Oct 15, 2019 10:42 AM

Couldn't agree less with you. Keep your thoughts and creativity coming.

GwachAquarian · Oct 15, 2019 10:58 AM

कट्टु ब्रो ले कुरो त सहि गर्या हुन ! तर यो शीर्षक "गुन्द्रुक को झोलाँ......." चाही कता बाट जोड्न पुग्या हो अलि मिलेन जस्तो लाग्यो ब्रो ! अनि अचेल पनि म्याम्फिस तिरै हो कि कता ब्रो? अनि ठिटीहरु लाइ कत्ति को माया गरिदैछ त?

makar rashi · Oct 15, 2019 11:04 AM

कुरोत सबैलाइ थाहा भएकै हो। थाहा भएर पनि गेडा मात्र हल्लाऐर बसनेहरू पनि मुजी घूसखोरी र भ्रस्टाचार झैं हो।

Keyser Söze · Oct 15, 2019 1:44 PM

तेसो त ब्रो सरकारी कार्यालयमा बसेर घुस माग्ने मात्र होईन गुला समेत हल्लाई देउ भन्ने लाई चै के उपनाम दिन्छौ ?

Logan · Oct 15, 2019 9:19 PM

लोगन मास्साब, यहाँ को शब्द हरु सुन्दा यहाँ लोगन भन्दा पहिले "मगोर्खे" पो हुनुहुन्थ्यो कि जस्तो लाग्यो, किन नेम चेन्ज गरेको? सान्दाइ ले बयान गरे? अब आयो गुला खेलाउने कुरा को. हुन त म जस्तो असत्ति, अपराधि, अधर्मी मुजी कोइ छैन होला, तर म मुजी हावा ताल देश प्रेम र देश बिकास को भाषण दिन्न, खास भन्ने हो भने देशप्रेम भाको भए मुजी अमेरिकी सिटिजन हुना साथ् मुजी पार्टी दिन्न थें होला. हामि सबै माटोक्ने अपर्च्युनिस्ट हौँ , हाम्रो देशप्रेम र प्रवासप्रेम को बीच को अन्तर मात्र अमेरिकी, क्यानाडियन, ब्रिटिश र अस्ट्रेलियन विसा हो, मुजी विसा पाए पछि मक्ख पर्छौं, सिटिजन भए पछि नेपाल गइ प्रपर्टी बेच्छौं, तर माटोक्ने तैपनि आफैं लाइ ठगेर हामि रास्ट्रवादि, देशप्रेमी, धोति विरोधी नेपालि भन्छौं. तर मुजी गुला हल्लाएर र केटि चिकेर देश को कुभलो कसरि हुन्छ? मैले बुझ्न सकिन.

underwear · Oct 16, 2019 9:44 AM

देशप्रेम यो मुजी ट्रंप कै जस्तो कुरा हुन् / गजडि बरु सद्दे कुरा गर्छन यो जाठो नानि मैया दाहाल भन्दा पनि चुथ्ठो | त्यो चै चिकान नपाएका हरुको गुनासो मात्रै हो !

logan · Oct 16, 2019 12:50 PM

तर मुजी गुला हल्लाएर र केटि चिकेर देश को कुभलो हूँदैन भने बिकाशित पनी हूँदैन। नेपाल बिगार्न ठुलो भ्रस्टाचार नै गर्न पर्छ भन्ने छैन।।

Keyser Söze · Oct 16, 2019 1:03 PM

https://www.facebook.com/81274...

Keyser Söze · Oct 16, 2019 1:58 PM

नेपाल ले पनि अरू देशहरु जस्तै लुटेर एकीकरण गरनु पर्ने रहेछ अलिकति बढी । नाच्नु बिच्च मा" गाउँदै बस्न मिल्ने रछ । अरू देशहरुमा त सबै एन्जल हरू मात्र होनी।

Keyser Söze · Oct 16, 2019 10:23 PM

भस्मास्रुर निक्लिए |

Logan · Oct 18, 2019 8:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion