के यो सम्भब छ ? "Crime against Humanity"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

NATO vs Russian युद्द सम्भब छ कि छैन ? कुर्दहरुले अमेरिकी सेनालाई सहयोग गरे यो सहयोग उनीहरुको जातिगत स्वउद्दार हुने हुनाले पनि गरेका गरेका हुन् र सम्भबत एक नया देश कुर्द पनि पाई हालिंछ कि भन्ने फितलो आस पनि बोकेका हुनु पर्छ | अमेरिकी रास्ट्रपतिले अमेरिकी सेना हरुलाई हटाउना साथ् टर्किस सेनाले त्यो छेत्रमा कर्दिस बिरुद युद्द सुरुगरिसके पछि कर्दिसले रसियन संग सम्झौता गर्नु बाहेक अरु कुनै उपाय देखिदैन | अमेरिकी सेना हटाउनु पनि ट्रंपले रसियानलाइ अप्रतक्ष्य रुपमा सक्तिसाली बन्न दिने योजना पनि हुन् सक्छ ? कर्दिस सेनाले कैदी रुप राखेका १२ - १२ हजार ISIS आफु प्रति नजागुन भनि मार्न पनि सक्ने देखिन्छ (यिनी हरु लामो समय सम्म कैदी रुपमा बसी राखने छैनन् दुई तिर बाट हमाला नहोस) वाच र बाच्न देउको नियम लागु हुने छैन | रसियन संग सम्झौता गरे भने यिनीहरुले NATO सदस्य टर्की संग युद्द सुरु हुन्छ नै ? अब रसियाँन र कुर्द मिलेर टर्की सगं युद्द हुदा अरु NATO देशहरु को role के हुन्छ ? के यसलाई नाटो बिरुद्द युद्द भन्ने कि नभन्ने अनि NATO सदस्य को रक्षार्थको लागि रसियन बिरुद्द जाने कि नजाने ? त्रम्पलाई "Crime against Humanity" मुद्दा अन्तरास्ट्रिय न्यायालयमा हाल्न मिल्छ कि मिल्दैन ?

logan · Oct 13, 2019 8:26 PM · 2,382 views

3 Replies

Lock him up. Should have lay out the plan before the troops withdrawal and make sure Kurdish were not slaughtered. Did he do to please his boss PUTIN? Last edited: 14-Oct-19 12:52 PM

logan · Oct 14, 2019 10:51 AM

पहिले बोक्सी बनेर अनि धामी बन्न |He should have done different thing “ a country to Kurds” like Israel.  Last edited: 17-Oct-19 07:04 PM

logan · Oct 17, 2019 7:02 PM

It is nothing but to destroy NATO force. He is a VHAMASUR for US.

Logan · Oct 18, 2019 8:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion