जोक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्जिनिया मा भर्खर डि.भि परेर आएकी र झगडा गर्न र झन्डा बोकेर चिच्याउन उस्ताद भू .पू माओवादी की सेल्फ प्रोक्लेम्ड नेत्री की २० वर्ष की सेल्फिबाज छोरी लाई एउटा नेपाली ले चिकेछ. छोरी जाँठी अमेरिका को हावा लागेर चिकाउन त चिकाइ तर मुजी उत्तेजना को सुर मा गोर्खे ले कन्डम लाउन बिर्सेंछ, अब परेन मुजी फसाद? हत्तारिंदै आमा लाई गएर रुँदै सबै कुरा सुनाइछ. आमा जाँठी को दिमाग खराब. तुरन्तै गोर्खे लाई फोन लगाउन भनिछ र फोन लाग्ने बित्तिकै पड्किछ - "के हो एस्तो चाला, अर्का को चेली बेटी लाई त्यसो गर्न पाईन्छ? चिन्या छ म को हो? छोरी ले भुँडी बोकी भने मैले जान्या छु, ल तुरन्तै यहाँ आउनु पर्‍यो नत्र हाम्रा पनि मान्छे छन" केटो मुजी भलादमी परेछ, थुरुरु भएर “आउँछु” भनेछ र एक घण्टा पछी केटी को अपार्ट्मेन्ट मा आएछ. केटी जाँठी कि आमा टेरेस बाट हेरिराकी, जाँठी केटा लाई देख्नेबित्तिकै आश्चर्यचकित, किनभने केटा हेर्दै ह्यान्ड्सम, पोर्स गाडी चलाएर आएको, हेर्दै धनी देखिने, मोरी आमा लाई टेन्शन. केटो भित्र आउने बित्तिकै आमा चाहिँ ले बोल्नु अघि नै हात जोडेर भनेछ - "आन्टी प्लिज नरिसाउनु होला, ऊ प्रेग्नेन्ट भइहाली भनेपनी केही चिन्ता छैन छोरो जन्म्यो भने उसलाई म बेथेस्डा को घर र पाँच लाख डलर दिन्छु, छोरी जन्मी भने वूड्स्ब्रिज को घर र ३ लाख डलर; तर आन्टी ऊ प्रेग्नेन्ट नै भइन भने के गर्ने?" आमा चाहिँ ले मुस्कुराउँदै भनिछ "केही छैन बाबु, हिम्मत हार्नु हुँदैन, एक हफ्ता पर्खौं, भुँडी बोकिन भने यहीं भित्र कोठा मा लगेर फेरी एक्चोटी बेस्सरी चिक्नु"

underwear · Oct 8, 2019 9:43 AM · 585 views

2 Replies

Sajha site is providing benefit to many people but a lot of people stop visiting this site after reading something that is so foul and vile like this. This may not be a good example but I have seen this user use extremely raw language that is not suitable for a site that provides help and support for families who are immigrating or looking for support.

vaishnav · Oct 8, 2019 1:30 PM

ब्रो साझा कहिले देखि "इम्मिग्रेशन र सप्पोर्ट" को लागि मात्रै बन्यो? ब्रो भर्खर भर्खर साझा मा पधारेको जस्तो छ या त मुजी नामै वैष्णव एस्तो चिकामारी को कुरा के मन पर्थ्यो र? मैले एक पटक मात्रै तीन चार जना को मा भैंन गरेको छु मुजी बोरिङ्ग पोस्ट पढ्दा पढदा र त्यसको लागि म क्षमाप्रार्थि छु. आइ एम सरि टु सम अफ यु गाइज. माटोक्ने कान समातेर उठ बस गरें लौ जा त. अब आयो तपाईं मुजी कुरा सुन्दै भर्जिन लाग्ने मर्यादापुरुष श्रीराम को कुरा. न त मैले तपाईं लाइ गालि गलौज गरेको छु न त तपाईं को घराँ पुगेर तपाईं लाइ थप्पड हानेको छु. अब यदि मेरो कुरा यहाँ लाइ मन पर्दैन भने मलाई अर्ति उपदेश दिनु को साटो आफ्नै हल्लाएर बसे हुन्छ. कस्ता कस्ता भातमारा आइलाग्छन.

underwear · Oct 8, 2019 2:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion