आजो कोठामा एक्लै थिए , येतिक्कै nude बसी रा थिए, येसो आखा तल पर्यो, हेरेको हिउ परे जस्तै सेतै छन् रौहरु, एकछिन त आर्फो हो कि अर्काकोहो गुप्ताङ्ग था पाईन , झसङ्ग भए, येसोरी detail मा केलाई केलाई आफ्नो सामान कैले हेरेको थिएन, टाउको को कपाल २ ३ ओटा मुस्किलले फुलेका होलान, उमेर नि २८ काटेको छैन, यो के भाको, मैले ऐले सम्म कसैको " down there " को कपाल फुलेको सुनेको थिएन १ २ ओर फुल्नु स्वोभाबिक होला तर मेरो त २० % जति पो फुलेको छ, उखेलेरे कति फाले, तर सकिन हार माने, बेकार छाला रातो भयो पुरै दुखि रा, के यो सामान्य हो ? तपाई हरु कसैको एस्तो भा छ? कृपया share गरुम, कुनै रोग त होइन ? Last edited: 04-Oct-19 04:44 PM
Manko Sathi · Oct 4, 2019 4:19 PM · 7,834 views
Testostorene sakiyo stress , kaam , ra dhukha garera , put testosterone in yr body before you go bald and have ED permanently , add hormone in yr body
SwamiD · Oct 4, 2019 4:53 PM
रौ बडेर हैरान भईयो पढिएको थियो , आज चै फुल्यो रे | रौ बडने कारण चै Organic Argon तेल को प्रयोग को नतिजा रहेछ भने ब्रोले पनि हस्तमैथुन गर्दा कुन तेल को प्रयोग गर्ने गरेको थियो तेसैले फुलाएको हुनु पर्छ |
Logan · Oct 4, 2019 7:52 PM
अक्सिज़नको कमि हो ! पंखा चलाएर सुत्नुस ! ठिक हुन्छ !
Nas · Oct 6, 2019 8:41 PM
तपाईं महिला हुनुहुन्छ भने मलाइ भेट्नुस, एक हफ्ता मा समस्या दूर गर्ने ग्यारन्टी लिन्छु. पुरुष भए थाहा अरु कसैलाई गुहार्नुस.
underwear · Oct 7, 2019 1:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion