त्यो तिम्रो लागि मानव अधिकारको ठाडो उल्लंगन गर्ने लाइसेंस हो?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के यो अति भएन ? के अति भएन नेपालमा महामण्डले झुसे बारुलाको अत्याचार? के अति भएन बयेल गाडा चढेर अमेरिका पुगिंछ ? भनेर गणतन्त्र को आन्दोलन को खिल्ली उडाउने गुण्डा नाइके चरीको बोस जोकरको बारुलाहरुको अत्याचार? महाकाली सन्धी भए नेपाललाइ खर्ब खर्ब फाइदा हुन्छ भनेर उहिलेको संसदमा चित्कार गर्ने, बारुला पालक महाजोकर! अति भएन ? गणतन्त्रको खोल ओढेर आफना सन्तानको हातमा शक्ति र सम्पति संचय गर्ने वाई स्याल पति ! यो अति भएन र? ए महाजोकर , ए वाई स्याल पति!! हे सोझासिधा माहुरी जनताको परिश्रमको फल लुट्ने बारुला र स्याल हरु हो? हे बारुला पति र स्याल पति ! निहत्था मान्छेलाइ निर्घात कुटपिट गर्ने तिम्रो संगठित अपराध हैन र? तिम्रा स्याल र बारुला कहीले गीतकारको गीत प्रतिबन्ध गर्ने र गीतकारलाई धम्कि दिन्छउ, कहिले मान्छेको आवत जावत को प्रतिवन्ध गर्छउ, अहिले निहत्था मानिसको ज्यान मार्ने उद्योग गर्योउ| हे महामंडलेहरु हो ! तिम्लाई जानेर नजानेर बुजेर नबुझेर तिम्रो स्यालको डरले वा करले तिम्रो धाकले वा धम्कीले वा तिम्रो जोकरी वक्चातुर्यता होस् वा तिम्रो ठगि कला ले होस्, वा तिम्र स्याल बारुला ले मत पत्र च्यातेर होस् , अहिले सत्तामा विराजमान हे महामंडलेहरु हो, घर आफ्नो भएनी, घर भाडा लिएको भनेर नेपाली जनताले थाहा पायेपछी, लाज पछेर पैसा फिर्ता गरेको नाटक गर्ने भ्रस्टराइ, सत्ता नपाएर लुट्न नपाएर रुँदै हिंडेको भ्रस्टराइ र सत्ता पायेपछी मालिक रीझाउन आफ्ना पाल्तु लठैत खटाउने भ्रस्टराइ, तिम्रा लठैत बारुला र स्यालका पति हरु हो! त्यो तिम्रो लागि मानव अधिकारको ठाडो उल्लंगन गर्ने लाइसेंस हो? जे गरि राखेका छौ , तेस्को हिसाब हुन्न र?

Ateehbho · Sep 29, 2019 4:40 PM · 1,402 views

2 Replies

kasari ulanghan vo?

Manko Sathi · Sep 30, 2019 12:08 PM

Manko Sathi र साझाका सम्पूर्ण दाजु भाई दिदि बहीनिहरु : के नेपालको गणतन्त्र नब मण्डले बारुलाहरु पालेर निहत्था फरक विचार राख्नेहरुको कुटपिट र ज्यान लिनको लागि हो? मानव आधिकारको kasari ulanghan भो भने: १) निहत्था मान्छेलाइ निर्घात कुटपिट गरेर २) राजनीतिको नाममा संगठित अपराधिक भतुवा स्याल र बरुलाको गिरोह चलाएर ३) गीतकारको गीत प्रतिबन्ध गरेर, गीतकारको ज्यान मार्ने धम्की दिएर ४) बिरोध गर्नेलाई, आफ्नो स्वतन्त्र विचार राख्ने र नवमण्डले जोकर र नायकको गून गान नगाउने स्वभीमानी नेपालीलाई प्रतिगामी, राजाबादीको र व्यवस्था बिरोधिको बिल्ला भिराएर दुइ तिहाईको सत्ता उन्माद निकालेर मानिसको प्राण हरण गर्न आफ्ना नन्दी भ्रिंगी लगाउने ५) दिन दहाडै मानिसको ज्यान जानेगरी कथीत स्याल र बारुलाहरुको आक्रमण गराएर ६) मान्छेको आवत जावत को प्रतिवन्ध गरेर

Ateehbho · Sep 30, 2019 11:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion