को बन्छ करोडपति को पहिलो season सकियो र आहिले इन्डियन KBC show चलिरहेको छ . अमिताभ जी राजेश जी भन्दा २० बर्ष बृद्ध हुनुहुन्छ तथापी अमिताभ जी को फुर्ति को तुलना नै छैन राजेश जी संग जो बार बार आफु young भाको मजाक गरिरहनु हुन्छ नेपाली kbc ले इन्डियन kbc बाट धेरै कुरा सिके राम्रो हुन्थ्यो जस्तै: सुस्तता नदेखाउने, "अब हेरौ जवाव ठिक छ कि छैन " भनेर २ मिनेट समय खेर न फाल्ने अंग्रेजी मा अनुबाद जरुरि छैन भने नगर्ने आएका दर्शक हरु लाई participate गराउने तालि बजाउने...निन्याउरो मुख लाएर बेक्कार आको जस्तो नदेखाउने फुर्ति देखाउने , रमाइलो बनाउने ...नेपाली version अलि सुस्त भयो
khaikhok · Sep 20, 2019 2:27 PM · 2,359 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion