Saathi haru - 50k users chahiyo telegram ma --- please help this cryptocurrency made by Nepali

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

It will be listed in exchanges once we cross 50k user community. t.me/moviemarketcoin WEBSITE   |   WHITEPAPER   |   AIRDROP Follow us on Telegram and Reddit to keep up with the latest news:TELEGRAM

nepalifilm1 · Sep 16, 2019 8:37 PM · 11,458 views

2 Replies

नक्कली नोट छाप्ने मेसिनसहित ४ पक्राउ २४ श्रावण २०७६, शुक्रबार newsofnepal धनगढी । शुक्रवार प्रहरीले धनगढी उपमहानगरपालिका १ नैनादेवी टोलबाट नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिक –१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये ३ जनालाई फरक–फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनाको साथबाट खोटा नोट छाप्ने १ मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट बरामद गरिएको छ । साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मेसिनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा यो गिरोह सक्रिय रहेको प्रहरीले दाबी गरेको छ । नक्कली नोट कारोबारमा नेपाल–भारत ‘कनेक्सन’ रहेका पुष्टि हुँदै आएको कैलाली प्रहरीले बताएको छ । उक्त गिरोहको नियन्त्रणका लागि भारतीय प्रहरीसँग सहकार्य गरेर अनुसन्धान चलिरहेको प्रहरिले जनाएको छ ।

Khaobaadi_Netaa · Sep 17, 2019 1:12 AM

@khobaadi_Netaa That's why - we need blockchain so that no duplicate money ever exist.

nepalifilm1 · Sep 17, 2019 10:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion