प्लेन डिले गराएका मन्त्रिलाइ यसकारण माफि माग्दा पनि सुख दिएनन ..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(यो भिडियोको स्क्रिप्ट को छोटो भाग हो) मन्त्रि योगेश भट्टराइ का कारण नेपालगन्ज मा बुद्द एयर को जहाज एक घन्टा ढिलो भएको कारण अन्य यात्रिहरु योगेश प्रति यसरि आक्रोशित भएका थिए (भिडियोमा)। योगेश भट्टराइ नेपालका नयाँ पर्यटन मन्त्रि हुन। तत्कालिन पर्यटनमन्त्रि रविन्द्र अधिकारिको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्रि केपि ओलिले भट्टराइलाइ मन्त्रि बनाएका हुन। योगेश भट्टराइ अपेक्षा गरिएका मन्त्रि मानिन्छन । तर, तिनै मन्त्रिको कारणले प्लेन ढिलो गरिनुलाइ जनताले सहज रुपमा लिन सकेका छैनन। देशका राष्ट्रपति, प्रधानमन्त्रि र मन्त्रिको कारणले सडक जाम, प्लेन उडाइमा ढिलाइ आदि भिभिन्न सास्ति बारंबार हुने गरेका छन। राजतन्त्रको बेलामा राजाको सवारिको बेलामा हुने जस्तै खालको यस्तो ढिलाइले मानिसहरुमा गणतन्त्र आएको महशुस नभएको बेलाबेलामा गुनासो हुने गरेको छ । सत्तासिन मन्त्रि प्रति जनताको यस्तो आक्रोसलाइ तपाइले सकारात्मक वा नकारात्मक कस्तो हिसावले लिनु भएको छ? के यो राजनितिक नेतृत्वप्रति जनता निराश रहेकै कारण भएको होला? https://www.youtube.com/watch?...

AnandNepal · Sep 15, 2019 10:03 AM · 8,286 views

4 Replies

mr AnandNepal aka "बौद्धिक चोर " माफी कैले माग्नु हुन्छ तपाई ? अलिकति लाज सरम छ कि छैन ??

Samrat Singh Karki · Sep 15, 2019 10:06 AM

Hasayo..Hem aka Aman aka Sarki pani ta..ani tero kura kasle patyaune? Cycle chor!!

itahariko · Sep 15, 2019 12:18 PM

@samrat sarki...chup vayecha.

itahariko · Sep 15, 2019 2:24 PM

Amaan Adhikari...aka Vikari ko kura pani kasaile suncha. Toit cycle chor le intellectual property ko kura garekai ho. Pahila cycle kina choris tesko answer de na.

itahariko · Sep 15, 2019 7:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion