नोट: यो भिडियो बनाउनको लागि लेखेको स्क्रिप्ट हो - पढ्न रहर लाग्नेले पढे हुन्छ नलाग्नेले भिडियो हेरे पनि हुन्छ !! सतिले सरापेको भन्ने भनाइ करिव ४०० बर्ष अघि को एक घटना पछि शुरु भएको बिश्वास गरिन्छ। मैले सुने अनुसार इ.सं. १६४१ को मल्लकालीन नेपालमा एक राष्ट्रसेवक काजी थिए भीम मल्ल । भिम मल्ल त्यस्ता काजि थिए जसले देशको भलो चहान्थे। उनले केहि पनि नराम्रो काम गर्दैनथे भन्ने जन बिश्वास् थियो । तर भिम मल्ल शत्रुहरुले बिभिन्न जालझेल गरेर उनका विरुद्ध झुठो प्रमाण लगाएर राजा लक्ष्मीनरसिंह मल्लकहाँ उजुरि दिए। राजाले पनि भिम मल्ल बिरुद्धको अरोप सहि भएको ठानेर उनको टाउको छिनाउने आदेश दिए । { भिम मल्ल - गज्जबका मान्छे रहेछन - उनकै कारणले काठमाण्डौं त्यति समृद्ध भएको रहेछ --- यो बारेमा अर्को कुनै दिन चर्चा गरौंला ॥ } यसरि एक सच्चा देशभक्त भीम मल्ल मारिए। भिम मल्ल मारिएपछि उनकी श्रीमती सती जाने बेलामा त्यस्तो देश प्रेमि मानिसलाइ मृत्युदण्ड दिने नेपाल र नेपालीको कहिल्यै भलो हुने छैन भनेर श्राप दिइन । उनले दरबारमा बस्ने कसैको पनि विवेक नरहोस् पनि भनेकी थिइन् भन्ने पनि पाइन्छ । जे भए पनि उनले देशको भलो नहुने श्राप दिएको हुनाले नेपालको भलो नभएको जन बिश्वास् रहेकोछ। त्यसपछि नेपालमा ३० बर्ष प्रधानमन्त्रि भएका भिमसेन थापालाइ पनि अन्याय पुर्ण रुपमा मारिएको थियो। उनलाइ उनकि श्रिमतिलाइ नांगै बजार डुलाउनलागेको गलत समाचार दिए पछि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए। उनको निधन पछि पनि उनकि श्रिमतिले देशको भलो नहोस भनेर श्राप दिएको भन्ने भनाइ पनि प्रचलित छ। यि दुइ प्रतिनिधि घटना भए पनि गलत आक्षेप लगाएर सजाय दिइएका ब्यक्तिहरुका आफन्तले दिएको यसै खालको श्रापलाइ आधार बनाएर यस्तो किम्बदन्ति शुरु भएको हो। अपराधिलाइ सजाए दिनुको सट्टा धेरै पटक निर्दोशलाइ सजाय दिंदा देशको भलो नहुने भएको हुनाले बरु १० जना दोशि छुटुन एक जना पनि निर्दोशलाइ सजाय नहोस भन्ने भनाइ प्रचलित भएको । यो कुरा सबै भन्दा बढि भन्ने ब्यक्ति हुन आध्यातमबादका बिरोधि पुर्व मओबादि कमाण्डर प्रचण्ड। उनले बेलाबेलामा नेपाललाइ सतिले सरापेको देश् भनेर भन्ने गरेका छन। जसले जे भने पनि नेपाललाइ सतिको सराप लागेको भन्ने कुरा साँचो भने होइन। तपाइ हामिले मिलेर बनायौं भने देश अबश्य पनि बन्नेछ। https://www.youtube.com/watch?...
AnandNepal · Sep 14, 2019 8:54 PM · 17,425 views
तपाई यार २ पैसा को एथिक्स नभाको मान्छे , अर्काको लेख चोरेर सिधै youtoube मा हालेर पैसा सोर्ने, तपैले मेरो लेख चोरे पछि तपाइको लिंक बाट चोरेर अरु झारपात youtouber ले समेत गरेर ५० लाख views गको छ , तपाई को मात्र त्यो video मा ६ लाख बढी views छ , source के हो भन्नु पर्दैन ? मलाई सोध्नु पर्दैन?चोरी समाते पछि video हटाउनु भो? कामको पैसा नि फिर्ता दिनुस
Aman Chhetri · Sep 14, 2019 9:43 PM
@Aman Adhikari Nabin Nepal told me about your complain. I checked the video, yes I had read somebody else's writing for the video because, I thought it was a good writing. I had no idea who wrote it. It was probably published in an online magazine, quoting a Facebook post. I had told in the beginning that it wasn't my skript. If you had written the article, you could have written me about that. Thanks. Last edited: 14-Sep-19 09:59 PM
AnandNepal · Sep 14, 2019 9:58 PM
Anand Nepal le tero chorera view bada ko vanenko haina. Hana ta khatte ko khatro aant hau. Garera dekhana tyo vanda ramro if you claim he is getting stuff from you,khatte!! Youtube video banda garayis re? Vutro garis!! Tero yetro chayati gareko manche is till going on vanera K vusiya kukura jhai royeko..vanda garera ee maile gare vanera dekhana saalae cycle chor!! Napusak!
itahariko · Sep 14, 2019 11:02 PM
@Chusamaari..Napusk dherai na khok!! Comment delete haan saalae cycle chor..vaneko kura pura gar..gaali gareko post k rakhches..tero Trisana ko naam delete gareko?
itahariko · Sep 14, 2019 11:05 PM
Thank you @itahariko 🙏🙏
AnandNepal · Sep 15, 2019 12:57 AM
Amaan Adhikari...aka Vikari ko kura pani kasaile suncha. Toit cycle chor le intellectual property ko kura garekai ho. Pahila cycle kina choris tesko answer de na.
itahariko · Sep 15, 2019 7:09 PM
चोरका अनेक काइते तरिका ....Aman Chikariko कुकुरले जस्तो भुक्ने तरिका!! Somebody pls give him a piece of bone.
itahariko · Sep 17, 2019 3:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion