अचम्मै पार्ने Indonesia, पैसाकाे नाेटमा गणेश भगवान्, मुस्लिम देशमा यस्तो हिन्दुत्व

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajhaperson · Sep 14, 2019 12:56 PM · 3,959 views

3 Replies

अचम्म मान्नु अघि इन्डोनेसिया कहिले देखि इस्लामिक देश हुन् पुग्यो त्यो कुरा पनि भनि दिनुस | इस्लामिक देश हुनु अघि कुन र कस्तो संस्कृति बोकेका थिए तेस बारे चर्चा नगरि , जाकार्तामा समर्सारकै पुराना मन्दिर मध्दे को पम्बाना मन्दिर थियो र छ | अनि यो पनि चर्चा गंर्नुस : इन्डोनेसियाको रुपैय्मा सुरु देखि के के का चित्र हरु राखिएका थिए र ति मध्हे अझै पनि राखी राखेका छन् र हटेका छैनन् | यो धर्म संग सम्बन्धित बिसय नभएर इन्डोनेसियाको पुरानो संस्कृति झल्किने नोट को परम्परा कायम रहेको हो |

logan · Sep 14, 2019 8:35 PM

लोगन जीले सहि भन्नु भयो/ Entire south Asia followed Hindu religion once upon a time: Indonesia, Malaysia, Cambodia, Thailand, etc.

The Thamelean · Sep 14, 2019 8:40 PM

सातौ आठौ सताब्दी पछि बिस्तारै इस्लाम धर्मले फैलिदै गयो , अझै पनि 2-2.५ प्रतिसत जनता हिन्दु छन् | कुरा लाइ फुल बुट्टा भर्नु सगै बास्तबिक कुरा पनि बताए ठिक होला | Once Bramhin started caste system and divided people Hinduism  started degrading itself. Last edited: 15-Sep-19 06:25 PM

Logan · Sep 15, 2019 4:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion