देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

येस्मा मेरो ०.००००१% योगदान होला तर योगदान अवास्ये छ, येस्पली तयार भएर २१ ओटा खसी बोका गोठ मै advance बिक्रि भए , अमेरिका बाट फर्के पछि एउटा business सफल उन्मुख, पैसा आफ्नो ठाउँ मा छ , सन्तोष धेरै, अर्को वर्ष सम्म ५ गुना ले उत्पादन ब्रिद्दि गर्ने योजना, काम गर्ने मान्छे र हरियो घास को आभाब https://www.setopati.com/kinme...

Hem Narayan Chhantyal · Sep 13, 2019 10:30 AM · 17,568 views

12 Replies

👍🏻

AdrianDaju · Sep 13, 2019 2:15 PM

२ करोड ९० लाख जनसङ्ख्या रहेको नेपालको ६० लाख युवाशक्ति बिदेशमा छन एन आर एन, बृद्ध, बाल बच्चा समावेश गर्दा ५५% नेपालि जनसङ्ख्या बिदेशमा बस्छन | काम गर्ने मान्छेको अभाव हुने नै भो अनि गाउँ जङ्गल खेतबारी रेखदेख गर्ने मान्छे नभएछि घासको अभाव पनि हुने नै भो | नयाँ नेपालको बिडम्बना (http://moys.gov.np/sites/defau... नेपालिले चान्स पायो भने गर्छ - के. पि ओलि

AdrianDaju · Sep 13, 2019 3:09 PM

लाखे! हो !!नेपालिले चान्स पायो भने गर्छ, हामी लै आवसर र आत्माबिस्वास को मात्र खाचो हो, राजनैतिक बातावरण ऐले ठिक छ, मैले अमेरिका छोडेर नेपाल आउदा "बाबा जी कि ठुल्लु " हुने त होइन भन्ठानेको थिए, तेस्तो भएन , मैले यो बाख्रा पालन मा सुरु मा लगानी गर्न डराए, नजानेको कम भनेर , पोहोर साल राम्रो लगानी गरेको भए येस्पली भास्सकै कमै हुने रैछ, जे कम गर्न नि आट चाहिने, नेपालमा त माटो छोए नि सुन हुन्छ यार, बुन्गुर पालन मा उस्तै फाइदा छ, turkey मा उस्तै , battai मा उस्तै, ओर्गानिक खेति मा उस्तै, यो बोइलेर कुखुरा चै भसक्कै रिस्की, एक वर्ष पुरै नाफा हुने अर्को वर्ष bird फ्लु ले सखाप

Hem Narayan Chhantyal · Sep 13, 2019 3:32 PM

Hem ji, bihan 3 baje comment garnu bhayecha. Bakhra ko badkulo sorna uthnu bhako khusi hudai ? Last edited: 13-Sep-19 07:41 PM

khaikhok · Sep 13, 2019 7:41 PM

रोमन नेपाली पढ्दा पनि अनुबाद नै गरे झैँ हुन्छ, एसो दाया तिर लेखिएको अ लाइ एक पल्ट क्लिक गरेर लेख्नु भए अनुबाद गरेझैँ गर्नु पर्दैन थियो | बड्केउला सोहोर्न लाइ बदेउला पढ्न पुगे पछि के हो यो बदेउला भनेर माथा पच्छिस गर्नु पर्यो | के गर्नु ब्यबसाय गरे पछि न दिन न रात, अनि एसो कति कमेन्ट आए भनेर नाचिहाई निन्द्रा का बाट परोस | जागिर भन्दा ब्यबसाय उत्तम , काम गर्न लाजाउनु हुँदैन |देशलाई आत्म निर्भरता चै खोकाइ मात्रै हो | Last edited: 13-Sep-19 08:12 PM

Logan · Sep 13, 2019 8:04 PM

khaihok jyu alternate night jagaram basnu parcha, 8 mau bakhra deivery ko final chran ma chan, 14 ota 4 hapta tala ka patha pathi chan , badkaula sorna ta niyiti nai bhai sakyo, sarai ramailo lamcha, bakhra ko patha pathi dekhe pachi chornnai man lamdaina, mali sanai dekhi pathi pathi ko audi dmaya lamthiyo, skul chutti huna sath daudera ghar aayera patha pathi sanga khelthe ma rati uthnu ko karan chai amerika ko kehi project ma engage ho, yeso proxy garidinchu ali ali dhoti ko bata paisa ne amne afno yeta ko kam ni banne, din bhar lampasar parera sutyo rati lato kosero jasto jagaram. tara life sarai enjoy chha. college ma ni lagani cha ani yeso 11 12 ka bhura lai padaye jasto archu, dashain auna lagyo yo kath ( kathmandu bata najik ko gau ) sarai ramaio chha. logan jyu sujab ko lagi dhanyabad milayera padnu hola

Hem Narayan Chhantyal · Sep 13, 2019 9:05 PM

सो यु दिलिटेड माई कमेन्ट एगेन ? यु क्यान नट टेक कमेन्ट द्याट डज नट एलाईन विथ यु | हा हा व्हाट ए हीपोक्रेट ?

logan · Sep 14, 2019 1:33 PM

logan भदौ मा आखा फुटेको थियो हो हजुरको ? कुन चै कमेन्ट डिलिट गरे ? तपाइको कमेन्ट यी माथि छ हेर्नुस त , देख्नु भयो ? मैले कमेन्ट डिलिट गर्ने भनेको त्यो "हल्कट" itahari को मात्र हो, त्यो असामाजिक प्राणी हो, येत्रा साथीहरु हुनुहुन्छ कसैले डिलिट किन गरिस भनेर सोध्नु भा छैन तपाइको मात्र किन डिलेट हुन्छ, येसो आफै मनन गर्नुस , यो thread मा मैले डिलेट गरेको भनेको त्यो "हल्कट" को मात्र हो, अब येदि तपाई नै त्यो हल्कट itahari हो भने राम जाने नत्र तपाइको logan user name को कमेन्ट डिलेटभा छैन, त्यो "हल्कट" ले नि सभ्य भाषामा लेक्छ भने तेस्को नि म डिलिट गर्दिन ढुक्क हुनुस

Hem Narayan Chhantyal · Sep 14, 2019 2:10 PM

Hem Chutiya ajai comment delete gardai basches. Hijada jasto.

itahariko · Sep 14, 2019 7:17 PM

Trisana budathoki sanga break vaypachi Sajhama timepass kati ho

itahariko · Sep 14, 2019 7:21 PM

यो Itahariko गतिछाडा "डुम " आयो फेरी, यो पाली कति घण्टा हान्यो कुन्नि लखतरान भा होला, सस्तो खालको beer खाएर साझा मा आएर मनपरी बोने भयो, सस्तो र तल्लो स्तर का labour हरुको एउटा नराम्रो बानी, खाए पछि मन परि बोल्ने, न इजत को डर न सस्कार को भर, एस्ता संग कराउ भने आफ्नै बेज्जत हुने डर , आइज मेरोमा बाख्रा गोठालो बन्न, तेरो future म secure गरिदिन्छु, त्यहाँ जाबो २०००-२५०० कमाएर के जिन्दगि फल्चास बाबु , ६ दिन जोतिएर , खान बस्न दिएर महिना को २५००० दिन्छु , inbox for further info

Hem Narayan Chhantyal · Sep 14, 2019 9:09 PM

Napusk dherai na khok!! Comment delete haan saalae cycle chor..vaneko kura pura gar..gaali gareko post k rakhches..tero Trisana ko naam delete gareko?

itahariko · Sep 14, 2019 11:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion