काठमाडौं: ह्याकरहरुको समूहको आक्रमणमा नेपाल सरकार सम्बन्धित केही निकायका साइटहरु ह्याक भएका छन्। फेमली एट्याक साइबरले नेपालका केही सरकारी निकायका साइटहरु ह्याक गरेको हो। सो समूहले फेसबुक पेजमार्फत साइट ह्याक गरेको जनाएको छ। यो समूहले उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी हाइ ड्याम मल्टी प्रपोज प्रोजेक्ट, विद्युत नियमन आयोग, कृषि मन्त्रालय अन्तर्गत विउ गुणस्तर नियन्त्रण केन्द्रलगायतका साइटहरु ह्याक गरेको हो। http://pahilopost.com/content/... Last edited: 28-Jul-19 08:01 AM
ktmpost · Jul 28, 2019 8:01 AM · 1,482 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion