राजा महेन्द्रलाइ कसले मार्यो ? भारतिय राजदुतले बोलाएका डाक्टरले?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो अनौठो जानकारि दिएका रहेछन महेन्द्रका चिकित्सक डा. मृगेन्द्र राज पाण्डे ले - आमा लागु पर्दार्थकि दुर्ब्यसिनि थिइन रे - महेन्द्र बिरामि भएको बिहानै देखि फिलिंग्स आइ रहेको थियो रे - अर्को हावाले महेन्द्रले आत्महत्या गरेका हुन भनेको रहेछ । उसको कुरा त पत्याउने हिसावको छँदै छैन। संविधान संशोधनको बारेमा समाचार समाचार त आएका थिए होलान .. यो जानकारि जम्मा गर्ने प्रयास जारि रहनेछ । थप जानकारि हुनेले बताइदिनुहोला !! - (भिडियोमा उल्लेख गरेको छैन - तर, सुनेको कुरा -> चितवनका टाइगर टप्स का मालिक नै सिआइएको अमेरिकि कर्मचारि थिए रे। https://www.youtube.com/watch?...

AnandNepal · Jun 24, 2019 11:33 AM · 2,687 views

1 Reply

Mahendra had shot the queen: Is it linked?? https://www.youtube.com/watch?... Other reports https://www.youtube.com/watch?... More https://www.youtube.com/watch?...

AnandNepal · Jun 26, 2019 11:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion