ब्रो : ब्राम्हण भनेको के हो , ब्राम्हण को उपज कसरि भयो | तेस्को बर्णन आफनै शैलीमा गरिदेउ अनि तेस्पछी अरुले तासको युट्यब तासेको भए बेस हुन्त्यो कि?
Logan · Jun 5, 2019 10:43 AM
Good one
nepausa · Jun 7, 2019 8:59 PM
लाहुरीजी, मेरी एउटी भू पु बाहुनी थिइन् ! तर उनि लोभी चैँ पटक्कै थिइ न ! बरु नाक चैँ अलिक चुच्चो थियो अनि अनुहारमा अलि अलि जुँगा र जिउ भरि भुत्ली थिइन ! मलाइ औधी माया गर्थिन ! 🤓 Last edited: 24-Jul-20 05:04 AM
Nas · Jul 24, 2020 4:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion