जनतालाई नेपालमै बनेको सामग्री प्रयोग गर्न दबाब दिई कानुन बनाई, आफु चाहिं हरेक स्वस्थ चेक अप गर्न विदेशीने नेताहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उपहार दिँदा अब नेपालमै बनेको सामान दिनुपर्ने सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन्। सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि यस्तो नियम ल्याएको हो। https://www.setopati.com/polit... Last edited: 29-May-19 02:29 PM

ktmpost · May 29, 2019 2:29 PM · 1,224 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion