नम्रताका बिभिन्न रुप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र उद्योगका एउटा छुट्टै नाम बनाउन सफल भएकी छन् । नायिका नम्रता श्रेष्ठको नमा सुन्दा साथ ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘छड्के’ ‘प्रसाद’ जस्ता चलचित्रहरूको याद  आउँछ । नम्रता चलचित्र क्षेत्रमा आउनु पूर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । नायिका नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौँ पोस्टले पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनी सुन्दरताले पनि भरिपूर्ण रहेकी छिन् । उनलाई मन नपराउने त कमै भेटियलान । सामाजिक सञ्जालमा पनि उनका फ्यानहरू एकमदै बढ्दो क्रममा राम्रै देखिन्छन् । हेरौँ उनका केही तस्विरहरू उनकै सामाजिक संजाल बाट लिएको । १. २. ३. ४. ५. ६. ७. ८.९. १०. ११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०. २१. २२. २३. २४. २५. २६. २७. २८ २९. ३०. http://www.hamrosandesh.com/20...

nepalicuties · May 21, 2019 2:18 PM · 15,046 views

1 Reply

Ani tyo kichu dada ho ko kasko ho gula chuseko rup chai kina na rakeko ta. Tyo pani rakhnu paryo. It should be handing around in internet some where.

meraj · May 22, 2019 10:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion