विद्या भण्डारी र केपी ओलीको तस्विर दुरुपयोग गरेको आरोपमा हेडमास्टर पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ । http://www.hamrosandesh.com/20...

ktmpost · May 7, 2019 12:06 PM · 3,492 views

4 Replies

यी मुजी रंडा रन्डी अचेलको बडामहाराज र महारानी भएका छन् ! थुक्क खाते भतुवा कुक्कुर र कुक्कुरनी !

Nas · May 7, 2019 8:17 PM

Haina hau NAS bhatij.. bihey nai ta gareko 6aina ni hau... timro bidhyaa ajha sakusal timro nai ho...

tito-satya · May 7, 2019 8:21 PM

देश भ्रस्टाचार र लूटतन्त्रमा भासेकोले रिस उठेको नि तितो ब्रो ! अझ तेस माथि अहिले भारतीयहरुलाइ तराईमा नेपाली नागरिकताको बम्पर सेल लगाईदेको छ यो चुतियाको सरकारले ! अब केहि दशकमा नेपालमा नेपाली नै अल्पमतमा हुनेछ ! नेपालको फिजीकरण सुरु भैसकेको छ ! अनि येस्ता देश द्रोहीहरुको बारे साधारण जनताले केहि बोल्यो कि जेल चलान ! यो खाते राँडोको टाउको चै ति रांडको पुसीमा घुसाउन पर्छ अब नेपालि जनताले ! कि कसो त् तितो ब्रो ? https://youtu.be/YRV57KxbJPM

Nas · May 7, 2019 9:34 PM

यो खाते राँडोको टाउको चै ति रांडको पुसीमा घुसाउन पर्छ अब नेपालि जनताले ! कि कसो त् तितो ब्रो ? नाज जी यहाँ के भै राको छ मैले अलि कुरा भुजिन कृपया खुलुस्त पर्नु न ????? ओली ले भण्डारी लै ठोकेको हो र ??????????????

punter-miami · May 8, 2019 4:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion