फेसबुकमा फोटो पोष्ट गर्दा केसम्म होला ? डरलाग्दा दुर्घटनाको दृष्य भए वा अस्लिलता फैलाउने भए फेसबुक आफैले हटाउछ, अरु के नै हुनसक्ला ? अन्यत्र भन्न सकिएन, तर नेपालमा हुनुहुन्छ भने चाहि जेल समेत जानु पर्ने हुनसक्छ । त्यो पनि कसैको उजुरी बिना । घटना हो दुई सर्वसाधारण अहिले फेसबुकमा फोटो पोष्ट गरेकै कारण जेलसम्म पुगेको । यी दुई जनालाई कसैले फोटोको उजुरी गरेर जनपद प्रहरीले पक्राउ गरेको भने होइन । प्रहरी संगठन भित्र सबैभन्दा सक्षम अनुसन्धान गर्ने निकाय केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । सिआइबी मुलुकमा भएका प्रमुख आपराधिक घटनाको सुक्ष्म अध्ययन गर्ने प्रहरीको शाखा हो । जनपद प्रहरीले गरेको अनुसन्धान चित्त नबुझे यसको जिम्मा लगाइन्छ । अब तपाईलाई लाग्ला सिआइबीले नै पक्राउ गरेको भए, केहि खतरनाक काम नै भएको हुनुपर्छ । तर त्यसो पनि होइन । के फेसबुकको निगरानी सिआइबीले थालेको हो ? थप पढ्न क्लिक गर्नुस https://bit.ly/2Da25UB
bhugolpark · Apr 11, 2019 11:12 PM · 17,053 views
Disgustingly used phrase अरु के नै हुनसक्ला ? Just recently the whole Terrorist attack on New Zealand was live-streamed on Facebook showing killing people on mosques live and you say what else can happen on Facebook and it automatically deletes nude pictures and such. https://bit.ly/2IeZFrR Typical Sheep Nepali Mentality, they cannot accept the fact that they are degrading mentally and Nepal has been having more depression, anxiety and mental patients than ever before and this will keep increasing with such अरु के नै हुनसक्ला? attitude towards social media. At least Nepal Government and Nepalese parents are concerned. Last edited: 12-Apr-19 04:31 PM
AdrianDaju · Apr 12, 2019 12:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion