नेकपाका अध्यक्ष केपी ओलीका उत्तराधिकारी एवम दोस्रो बरियताका अध्यक्ष प्रचण्ड अमेरिकामा आफ्नी श्रीमतिको उपचार एवम राजनीतिक भेटघाट सकेर आज अपरान्ह 5 बजे नेपाल आइपुगे पछि अन्तरास्ट्रिय बिमानस्थलमा पत्रकारहरुलाई अमेरिका भ्रमण र त्यहाँ को उपलब्धी बारे जानकारी गराएका छन । आफुलाई अमेरेकामा उजुरी गरेको विषयलाई लिएर केही राजदुतहरु चिन्तित भुमिगत तरिकाबाट आफुलाई सेभ गर्ने बाताबरण बनाउने सोचले काम गरिरहेको भएपनी अमेरिकाले नो इन्भेस्टिगेसन नोटिस जारी गरिदिएकाले कुनै अरु समस्या नपरेको बताए। अमेरिकामा बस्ने थोरै २ ४ नेपाली मान्छेहरु नेपाल बाट जुनै राष्ट्र प्रमुख भ्रमणमा गए पनि बदनाम गर्न खोज्ने र देश को बद्नामी मा रमाइलो मान्ने चरित्रका भएको त्यस्तै केही ब्यक्तिहरुले नियोजित हत्कण्डा गर्न खोजिए पनि त्यो सफल नभएको बताए । श्रीमति को उपचारको विषयमा समेत जानकारी गराएका प्रचण्ड ले अमेरिकाको हस्पिटलले सिङ्गापुर मा जुन तरिकाले उपचार प्रक्रिया गरेको थियो त्यही रिपोर्ट र प्रक्रिया नै सहि भएको र जटिल प्रक्रियाको समस्या भएकाले उपचार त्यही अनुरुप जारी राखिरहनु पर्ने सल्लाह प्राप्त भएको जानकारी गराएका थिए । https://www.youtube.com/watch?... http://www.etajakhabar.com/03/...
ktmpost · Mar 28, 2019 10:38 AM · 18,446 views
Prachanda ji it’s called Karma. Do good deeds, good things will happen to you.
AdrianDaju · Mar 29, 2019 9:16 PM
Ho ni prachanda ji, Nepali le Nepali Lai mula Katya jasto katnu bhanda ta besai hola. Hajaroun Nepali ko ghaati katda thula bichaar aayena Mann ma ?
khaikhok · Mar 29, 2019 9:56 PM
Corrupt Prachanda should be thankful that he didn’t end up in Guantanamo Bay.
AdrianDaju · Apr 7, 2019 11:01 PM
Nepal ma Nepali ley Nepalilayee marda rahaychan
ehho2 · Apr 8, 2019 11:30 AM
America ma freedom cha, Nepal jasto FB ma post gare ni jail janu pardaina. Aakha chimle sansaar adhyaro hunna, tesari nai publuc lai dabayera, public ko views change hunna. Prachanda matra hoina, yesto hatryara ra corrupt ko sakha santaan lai yesari ni psychological pressure dinu awasyak cha. Janata ko luteko Dhan le ghumna palkeko corrupt haru le katai shanti napaoos. Last edited: 10-Apr-19 02:29 PM
Tea_talk · Apr 10, 2019 2:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion