http://www.etajakhabar.com/03/... इन्जिनियर दिपेन्द्र कंडेल पुर्व माओवादी रहेको खुलेको छ।मिडियामा अन्तरबार्ता दिदै गर्दा उनले आफ्नो पृष्ठभूमि वताएका हुन्।प्रचण्ड निकट आफु रहेको उनले खुलाएका छन।केहि दिन अगाडी उनले प्रचण्ड को बिषयमा बोल्दा बिबाद खेप्न परेको थियो। प्रचण्डलाइ अमेरिकामा जेल हाल्नु पर्ने उजुरी परे पछि उनले आक्रोसित भएर उक्त काम गलत रहेको बताएका थिए।उनि इन्जीनियर भएको र पछिल्लो समय देशमा भएको बिभिन्न घटनाको बिस्तृत रुपमा जानकारी लिन समेत आफु खटिएको बताउछन हेरौ उनले दिएको कडा अभिव्यक्ति https://www.youtube.com/watch?... Last edited: 28-Mar-19 10:14 AM
ktmpost · Mar 28, 2019 10:13 AM · 1,883 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion