केटी भनेसी हुरुक्कै .... राष्ट्रपिता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिगत केहि समय देखि मैले राज दरवार हत्याकाण्डको बारेमा अध्ययन गरिरहेको छु । त्रिभुवनको यो कुरा पनि सम्बन्धित नै भएको जस्तो लाग्यो। भारतिय प्रधानमन्त्रिको अनौठो हस्तक्षेप देखिन्छ । भारतलाइ "ठुल्दाइ" बन्यो भन्थे पहिले - यस्तै कारणले होला। त्यस माथि हामिले स्कुलमा राष्ट्रपिता भनेर पढेका राणा शासन अन्त्य गरेर प्रजातन्त्र ल्याइदिएका राजा त यस्ता थिए.. भन्दा दुख पनि लाग्दो रहेछ ! https://www.youtube.com/watch?...

AnandNepal · Mar 26, 2019 6:18 PM · 2,528 views

2 Replies

त्रिभुवनले भोटे ताल्चा लगाएर राखेकि .. सरला मानन्धर (श्रेष्ठ) (यि सन २०१० मा बितिन) https://www.youtube.com/watch?...

AnandNepal · Mar 26, 2019 7:04 PM

यो अनौठो पार्टि .. "बेइज्यत भयो .. हटा" भन्ने पनि फेला परे! https://www.youtube.com/watch?...

AnandNepal · Mar 27, 2019 11:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion