मिस दोहा कुमारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नमस्कार साझावासी हरु, आशा छ यहाँ हरु को मानसपटल मा यो अभागी को मेमोरी अझै ताजै छ होला. अब अभागी किन भनेर भन्नु हुन्छ भने मुजी लाँडाँ खडेरी लागेर मुजी उत्पात; एउटी ले धन्न बचाई लास्ट् इयर मुजी चिक्न मेम्फिस बाट अक्स्फोर्ड धाउनु पर्थ्यो त्यहाँ की एउटी ग्य्राड स्टुडेन्ट लाई भ्याउन. मुजी दुई हफ्ता मा एक चोटी जान्थेँ जाँठी लाई लन्च ख्वाएर मर्ने गरी चिक्थें र घर फर्किन्थेँ. पछी पछी मन मरे पछी ड्राइभिङ गर्न पनि अल्छि लाग्थ्यो एक्दमै अत्तिनै भएपछी मात्र जान्थेँ, भन्नु को मतलब मुजी मेम्फिसाँ केही दाल गलाउन सकिएन. तर दुई महिना अघी नेपाल गा थिएँ मुजी सालो को बिहे मा, बिहे को कुरा अचानकै छिनिएर बिहे गर्न पर्‍यो रे किनकी केटी को हजुरबाउ मुजी सिकिस्त रे, दुई दिन भित्र मा छोरो बोक्दै नेपाल धाउनु पर्‍यो. त्यती मात्र हैन मेरो जाँठी काम को सिलसिला ले सिकागो गाकी थी, समय कम भएको ले “उतै बाट जान्छु तिमी छोरो लिँदै आउ” भनी. बिचरा बच्चो ४ महिना नेपाल बसेर मुजी थ्यान्स्गिविङ को बेला मात्रै मेरो सासू सित आएको थियो फेरी मुजी नेपाल लगियो. हेर बिचरा बालक लाई सास्ती दिएका भातमारा हरु ले. खैर मुजी तीन वटा सुट्केस लिएर नेपाल हानियो. एउटा सुटकेश भरी जाँठी को लुगा गहना, अर्को मा जुता र ब्रा-प्यान्टी, मुजी बच्चो र मेरो मात्र एउटा सुट्केस. मेम्फिस बाट एट्लान्टा, एट्लान्टा बाट दोहा, दोहा मा केही घण्टा लेओभर - अनी त्यहाँ बाट मुजी सिद्धै सतिले सरापेको देश. मुजी बच्चो को खाने कुरा जोर्नै मुजी दुई घण्टा लाग्यो,जाने निस्चित भए पछी लुगा सुगा ड्राइक्लिनिङ, प्याकिङ इत्यादी गर्न मुजी दुई दिन अघी नै बिदा लिन पर्‍यो. मुजी छोरो मुजी लाई पत्तो फांट् छैन. त्यस्पछी कसै गरिकन मुजी एयर्पोर्ट लाग्ने बेलाँ सम्झेँ मुजी कुकुर को टुङो लाउन बिर्सेंछु. मुजी दिमाग खराब. छिमेकी कि छोरी लाई ३०० डलर थमाएर खुवाने र हगाउने काम गरिदिनु भनेर साँचो छोडेँ, त्यस्पछी बल्लतल्ल हिँडियो. मुजी कसैगरी दोहा सम्म पुगियो, आइप्याड को कमाल मुजी छोरो उठुन्जेल सम्म चुइँक्क पनि गरेन, सबै कुरा खायो, दुई चोटी डाइपर चेन्ज, सब कुरा फटाफट, मुजी आफू खुश. त्यही बेला मुजी मेरो नजर एउटी ठिटी माथि पुग्यो, भोटिनी भोटिनी टाइप कि, राम्री, चट्ट मिल्या दुध र चाक ,प्यान्ट टाइट लगाकी, ठीक्क को मेकअप, राम्रो ब्याग बोकेकी र दोहा एयरपोर्ट मा नेपाल जान भनेर प्लेन कुरेकी. अब कुरा बुझिहाल्नु भो होला मलाई के भयो. पुगें ठिटी नजिकै छोरो बोक्दै, अनि छेउ मा उभेर डीपार्चर स्क्रीन हेर्दै बसें. मुजी कसरी कुरा गरुँ भनेर सोचिराको एस्सो हेर्छु मेरो छोरो मुजी टुकुटुकु हिँडदै ठिटी नजिकै पुग्यो र जाँठी लाई देखेर मुस्कुरायो. मुजी आफू खुश छोरो आँफैँ तिर गयो भनेर. जाँठी बच्चो लाई हेरेर मुस्कुराइ त्यस्पछी मलाई हेरेर मुस्कुराइ, नेपाली भनेर अड्कल काटी, “तपाईं को छोरो हो?” भनेर सोधे पछी पो मुजी झस्किएँ. अब मुजी छोरो को बाउ भएर कसरी पर स्त्री लाई चिक्नु? भएन फसाद? हत्त न पत्त "होइन, मेरो भतिजो हो, नेपाल जान लाग्या भनेर दाइ भाउजु ले पठाए,गएर हजुरबाउ-हजुरआमा सित 6 महिना बस्छ" भनें अब हेर्नुस् मुजी पापी लाँडो लाई शान्त पार्न कती कुकर्म गरियो तर मुजी छोरो लाई भतिजो र श्वासनी लाई भाउजु शायदै कुनै गोर्खाली को बच्चो ले बनाएको छ होला क्रमश: Last edited: 21-Mar-19 02:12 PM

underwear · Mar 21, 2019 2:08 PM · 3,609 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion