पहिले सहकार्य गरेर जनयुद्ध लडेका नेता बिप्लबले मार्ने धम्कि दिएको बताउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ आँफ्नि पत्नि सीताको उपचारका लागि भनेर अमेरिका जाने भएका छन्। यहि मार्च १७ तारिख प्रचण्ड दम्पति आँफ्ना छोरीज्वाइ गंगा र जीवन आचार्य संग अमेरिका जाने भएका हुन । https://www.youtube.com/watch?...
AnandNepal · Mar 16, 2019 8:10 PM · 2,723 views
नेपालमा उपचार नै हुन नसक्ने हो र ? https://www.youtube.com/watch?...
AnandNepal · Mar 17, 2019 12:31 PM
रबि लामिछानेले जिस्क्याएछन https://www.youtube.com/watch?...
AnandNepal · Mar 18, 2019 1:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion