न्युयोर्कमा एभ्रेष्ट वे बनाएछन भनेर मख्ख पर्या - बेलायतमा झन मेरै नामको पनि बाटो रहेछ ;)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा माउण्ट एभरेष्ट वे बनाएछन भनेर एक भिडियो रिपोर्ट बनाएँ .... बुझ्दै जाँदा त बेलायत झन अगाडि रहेछ .. मेरै नामको बाटो पनि रहेछ -- नेपाल गार्डेन ;) https://www.youtube.com/watch?... न्यु योर्कको बारेमा : https://www.youtube.com/watch?...

AnandNepal · Mar 13, 2019 12:58 PM · 4,309 views

2 Replies

आनन्दजी, रमाइलो होला जस्तो छ; भिडीयो फुर्सदमा हेर्नेछु। झण्डै ९० हजार स्थानिय सरकार भएको अमेरिकामा सहरहरू बढ्दै जाँदा अरुतिर नजुध्ने सडकको नाम जुराउन निक्कै हम्मे पर्छ। बेलायत र अरु देशमा पनि त्यस्तै समस्या होला। कुनै देश वा क्षेत्र बिशेषबाट आएका आप्रवाशीले अमेरिकातिर नयाँ ठाउँमा बस्ति बिकास गर्दा आफ्नै देश-क्षेत्रको नाम पनि राख्ने गर्दछन। नयाँ बिकास गरिएको सडकको नाम निर्धारित मापदण्डभित्र रहेको र अर्को सडकको नाम सित नाजुधेको भए स्थानिय निकायले स्वीकृति दिने रहेछ। कुनै अर्को नाम भएको सडक वा क्षेत्रको नाम समेत सरोकारवालाको सहमतिमा परिवर्तन गर्न पाइने रहेछ।

_ · Mar 13, 2019 2:40 PM

Thank you " कुनै अर्को नाम भएको सडक वा क्षेत्रको नाम समेत सरोकारवालाको सहमतिमा परिवर्तन गर्न पाइने रहेछ। ... " Few other viewers have sent the names of places and roads after Nepali names. अमेरिकामा अरु धेरै सडकहरु नेपालको नाम बाट नामांकरण गरिएको, भारत, फ्रांस, अष्ट्रेलिया आदि ठाउंमा पनि त्यस्ता नाम भएका ठाउँहरु रहेछन । अलिक पछि एउटा सुचि बनाएर रिपोर्ट बनाउने छु ।

AnandNepal · Mar 15, 2019 12:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion