रविन्द्र अधिकारिकि श्रिमति https://www.youtube.com/watch?... इन्टरनेटमा उनले लेखेको भनेर यो कविता फैलिएको थियो (लेखाइ हेर्दा उनले नभएर अरु कसैले लेखेको हुनु पर्छ) आकाश कालो, दिनै धुम्म आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी गयौ किन रबीन्द्र पूजा सार्दम ठीक पार्दे’र बिदा गरेँ आजै, पाथीभरा देवीको टीका निधारमा छ ताजै । मन्त्री भई एक वर्ष भो घर समेत व्यस्त, मुटु मेरो नौ चिरा भो हेलिकप्टर खस्ता । विराज रुन्छ, स्वराज रुन्छ बाबा मेरो खोई भनी हाँस्तै ग’का सातै जना फर्किएनन् कोही पनि । नराम्रोमा नाम मुछ्या मेटाउँछु भनी भन्थ्यौ, केही सालमै पर्यटनलाई चुल्याउँछु पनि भन्यौ । कलंकलाई पखाल्ने आशा आज सेलाइगयो, पोखराको बल्दो दीप ४९ मै बिलाइयो । पाथीभरा माईलाई हेर्दै, अन्तिम फोन ग¥यौ तिम्ले, बेलुकीसम्म आउँछु भन्थ्यौ भरोसा नै ह¥यौ तिम्ले । बादल कालो मडारिएको गडबड थियो साह्रै मौसम, आधा जिन्दगीमा लुट्यो दैवले प्यारो खसम । अवलोकन गर्न ग’को विमानस्थल बनाउनलाई, गौतम बुद्ध एअरपोर्ट के भो रहेनौ नि सुनाउनलाई । ईन्द्र–लक्ष्मी कोखबाट जन्मिएका २६ सालमा, देशको सेवा गर्दा गर्दै बिदा लियौ अकालमा । योजनाका द्रष्टा थियौ सदैब सदाचारी, इतिहासमा सीमित रह्यौ रबीन्द्र अधिकारी । उनिहरु ले कसरि भेटे भन्ने बारेमा मेरो भिडियो https://www.youtube.com/watch?...
AnandNepal · Mar 5, 2019 2:40 PM · 2,964 views
कि बिना मगर पो पाएको हो कि? प्रचण्ड पुत्रको निधन पछि सिधै खानेपानि मन्त्रि बनेकि ! https://www.youtube.com/watch?...
AnandNepal · Mar 5, 2019 6:52 PM
And She gets all the negative publicity ... https://www.youtube.com/watch?...
AnandNepal · Mar 6, 2019 10:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion