युट्युबबाट हटाउनु परेको पशुपति शर्माको त्यो भाइरल गित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केपी ओली सरकारले एकवर्ष पुरा गरेको उत्सव मनाइरहदा गायक पशुपति शर्माले एउटा गीत  सार्वजनिक गरे । गितमा भएका केहि शब्द र प्रसंगले ओली सरकारलाई यसरी लाग्यो, गित युट्युबबाट गायक आफैले हटाए । के छ हटाइएको गितमा ? के भने गायक शर्माले ? हेर्नुस भिडियो रिर्पोट, ओली सरकार लक्षित गितका टुक्रा सहित https://youtu.be/GpmCxU8idWM Last edited: 16-Feb-19 05:44 PM

bhugolpark · Feb 16, 2019 5:43 PM · 14,687 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion