नाथे येस्ता नि वोकिल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पोल्दा पोल्दै मसान बाट झिकेर अम्रिका बोरामा PARCEL गरेर कसैले नेपाल बाट यता फलेका जस्ता... एउटा गतिला छैनन्...१० वर्ष GAS स्टेशन हानेर १ वर्ष PARA LEGAL पढेर सो घोसित ओकिल.. एउटा येस्तै समूह ले law suit file गरेछ... हुदै नभाको racial discrimination को अजेण्ड उठाएर मुद्दा FILE गरेको रैछ..ये बाबा GENUNE १००० ISSUE हुदा हुदै यो १००१ न को मुद्दा उठाएर कसोरी आगाडी बढ्ने...कि त यो नेपाली समुदाय लै यी येत्रो कम गरे भनेर देखाउन गरेको हो, या मुद्दा कम्जोर बनाउने कोसिश हो, या अनपढ गवार को काम हो... मुद्दा कम्जोर भएर हारे पछि फेरी TPS पिडित लाई अनेक बहाना मा लुट्न पाइन्छ भन्ने सोच को उपज हुन सक्छ ... DV को बिरोधि होइन तर येस्ता थोत्रो झोला बोकेर नेपाल का अड्डा आदलत आगाडी ग्राहक कुर्दै बस्ने लेखनदास ले यहाँ आएर आफै लाई ओकिल को दर्जा दिदा चै रमाइलो नै लाग्छ ...हाम्रो IT तिर नि तेस्तै छन्, JAVA DEVELOPER नि IM SOFTWARE ENGINEER भन्छन....फरक एती यी DEVELOPER ले जे गरे नि तेस्ले अरु लाई आसर पार्दैन.. यी लेखनदास ले चै ३८००० TPS वाला को भबिस्य लाई जोक बनाइ रा छन्

kale dai · Feb 12, 2019 12:07 PM · 13,741 views

1 Reply

Yeh guu khane kukur.. kati bhul chhad.. san dai yeslai nikali halnu ya sajha bata... Chimmabu khate

Duderino · Feb 13, 2019 8:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion