अमेरिकामा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएसानफ्रानसिस्को वे एरियामा २ वर्षमा ५ जनाले गरे आत्महत्या अमेरिका / सानफ्रानसिस्को बे एरियाको नेपाली समुदायमा एक पछि अर्को दुखद खबर थपिरहेको छ । अमेरिकामा अध्ययनरत २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्मा हराएको एक महिना पछि मृत अवस्थामा फेला परेका छन् । सिलिकन भ्यालीको सान्तक्लारामा गुडिरहेको ट्रेनसँग ठोकिएर शर्माको निधन भएको प्रहरीले जनाएको छ । स्थानीय न्युज च्यानल एनवीसी र दी मर्करी न्युजले प्रहरीलाई उद्धृत गर्दै पैदल यात्रीका लागि निषेध गरेको ठाउँमा गएर कुशल ट्रेनमा ठोकिएको जनाएका छन् । तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको फिंगरप्रिन्ट अध्ययन गरेर मृतक कुशल शर्मा नै भएको ठहर गरेको थियो । घटनाको लगतै उनको ठेगानामा पत्राचार गरी परिवारलाई जानकारी दिन प्रहरीले प्रयास गरेको जनाएको छ । उनको परिवार केही महिना अगाडि अर्को अपार्टमेन्टमा सरेका कारण कुशलको मृत्यु भएको एक महिनासम्म प्रहरी उनको परिवारसँग पुग्न सकेन । परिवार स्रोतका अनुसनर केही दिन अगाडि प्रहरीले कुशलको शव अस्पतालमा रहेको परिवारलाई जानकारी गरायो । गत बुधवार नेपालीहरूको संस्था सन्निसगरमाथा समाजको सहयोगमा परिवारका सदस्यहरूले शव दाह गरेका छन् । उनी सन्निभेल स्थित हाइल्यान्डर अपार्टमेन्टमा आमा जयन्ती बस्नेत र बाबा दीपक तिवारीका साथमा वस्तै आएका थिए । कुशल डिएनजा कलेजमा अध्यनरत विद्यार्थी हुन् । डिसेम्बर २५ तारिख आफू वस्तै आएको अपार्टमेन्टमा एक जना मेक्सिकनसँग भएको झगडा पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस पछि उनी घर फर्किएनन् । उनको खोजीमा गएका परिवारका सदस्यलाई प्रहरीले आवश्यक अनुसन्धान पछि त्यसै दिन छोडेको प्रहरीले बतायो । त्यसको भोलिपल्ट ट्रेनमा ठोकिएर उनको मृत्यु भएको प्रहरीले उपलब्ध गराएको घटना विवरणमा उल्लेख छ । सन्नी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार कुशल नेपाली सङ्घ संस्थाले आयोजना गर्ने खेलकुदमा सहभागी भइरहन्थे । उनी राम्रो फुटबल खेलाडी हुन् । दुई महिना अगाडि सन्नीभेलको हाइल्यान्डर अपार्र्टमेन्टमा नै वस्तै आएका अर्का नेपाली विद्यार्थी गणेश तिवारीले झुन्डिएर आत्म हत्या गरेका थिए । त्यस अघि सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हाम फालेर आत्महत्या गरेका थिए । दुई वर्ष बिचमा सानफ्रानसिस्को बे एरियामा पाँच जना नेपाली विद्यार्थीले आत्महत्या गरिसकेका छन् । डिप्रेसन र लागू औषधको कुलतका कारण यस्ता घटना बढेको हुन सक्ने मनोविज्ञहरुको अनुमान छ । यस क्षेत्रका युवा विद्यार्थीहरूलाई सहभागी गराएर उनीहरूलाई जीवन प्रति आशातीत बनाउन केही कार्यक्रम गर्ने सोचाइमा आफू रहेको सन्निसगरमाथा समाजका अध्यक्ष सन्तोष गिरी बताउँछन् । तस्बिर :सन्निसगरमाथा समाजको फेसबुकवाल र दी मर्करी न्युज http://www.durbinnepal.com/arc...
ktmpost · Feb 12, 2019 8:43 AM · 9,553 views
Jai USA Jai Depression Jai Atmahatya vandai Amrika basnu vayekaa sabai maa koti koti pranam. Never ever again see you Amrika in Life.
Taaremam · Feb 12, 2019 2:24 PM
@taareman: Forever alone, loser for life, insensitive moron bhaneko kasto maanche hune rahecha bhanera aja thaha bhayo, taaremam kukur. Taaremam khaate, we know that you are an extremely f**up schmuck. US would be a bit cleaner as soon as you get your loser lonely ass outta here. GTFO ASAP!
minarijal · Feb 12, 2019 2:43 PM
@minarijal J garis mangale aafnai dhangale
Taaremam · Feb 12, 2019 5:45 PM
Minarijal pakheni you stay in Amrika lonely, depressed and wiping Trump Baje Big Ass to make US cleaner. I go Nepal Make Ista Mitra Dajuvai NataGotaa CharChimeki Solta Soltini Sandhi Sandhini eat Dal Vaat Tarkari Masu Sekuwa Samaybaji Choila Momo Chowmein Thukpa everyday Bhoj every week Bratabandha Bihe Every month. Travel 24 hours because in Nepal every second outside is a journey. Bye bye MinaRijal.
Taaremam · Feb 12, 2019 5:53 PM
MinaRijal pakheni’s discussion aside, RIP Kushal Sharma. It wasn’t your fault nor you were wrong, it was Amrika that ate your brains. RIP
Taaremam · Feb 12, 2019 6:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion