ऐले फेरी tps को कुरा उठी रा छ, खास यौ tps को आवस्था के हो, पुरै dead हो , कि सिकिस्त ICU हो, वा कोमा मा हो, आइ मिन हामी ले केहि पहल गरे फेरी revive हुने आवस्था हो कि, केहि कोशिस गर्नु बेकार हो?? के जून पछि नेपाली लै tps दिदैन कि negotiation गर्यो भने पाउने सम्भावना छ?, आफु लाई आवसेक नपरे नि धेरै को बाच्ने आधार tps खोस्ने चै पक्का छ... अलि अलि हुने खाने, आजो राम्रो position मा हुने हरु ले मलाई के मतलब आफु लाई केहि हुने होइन नभनौ, हिजो हामी नि तेइ दुख गरेर आको हौ..1$ बचाउन ३ mile हिडेको दिन म कैले बिर्सिन्न... हिजोको मेरो आवस्थामा आजो पक्कै कोइ होला...comfort zone मा हुने हरु ले पनि येसो पहल गरम... अनि यो DC मा प्रोटेस्ट गर्ने कुरा सचि हो कि जोके हो.. येदि सचि हो भने त्यो दिन बिदा लिने सोच मा छु .. था हुने ले खबर गरम
kale dai · Feb 9, 2019 6:38 PM · 8,221 views
यो मुजी प्रचंडेले venezuela को बिसये मा अनाबस्येक भुके पछि अमेरिका र trump को ego हर्ट भाकै छ, यो अगि नेपाल को नामै नसुनेका trump ले नेपाल को त्यो statement निकाले पछि नेपाल लाई negatively notice गरेकै छन्, "सब कुच कर्ने का trump का इगो हर्ट नही कर्नेका " भन्ने कुरा त सबै लाई था होला..उनको इगो हर्ट गरेर venezuela रास्ट्रपति को यो गति भो आजो, ICE ले यहाँ का इल्लिगल venezuelan लाई कस्तो सास्ती दिई राख्य छ त्यो समाचार मै पढ्नु भा होला... tps सकिए पछि त्यो धरपकड नेपाली ले पाउने अनुमान गर्न सकिन्छ... देश बर्बाद गर्न नपुगेर आफ्नो जेन त्येन दुख गरेर अमेरिका मा बसेको नेपालीलाई पनि फेरी दुख दिने नेकपा का चम्चे यहाँ हुने तपाई कोइ कार्यकर्ता, संगठन ले तपाई को मालिक सम्म यो कुरा पुराएर अमिरिकी दुताबास लाई सम्बोधन गरेर एउटा माफी पत्र लेख्न लगाउनु होला
kale dai · Feb 9, 2019 7:01 PM
. Last edited: 10-Feb-19 02:06 PM
Taaremam · Feb 10, 2019 2:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion