अमेरिकाको नक्कली विश्वविद्यालयबाट १२९ भारतिय पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- आइसले नक्कली विश्वविद्यालय बनाएर २०१५ देखि संचालन गरिरहेको थियो । विद्यार्थीले भर्ना लिएर गैरकानूनी रुपमा बस्दै काम गर्न पाएका थिए । पक्राउ परेका विद्यार्थीलाई देश निकाला गर्न अदालतमा मुद्धा चलिरहेको छ । भारतले आफ्ना नागरिकलाई झुक्याइएको हुनसक्ने भन्दै रिहा गर्न आग्रह गरेको छ । यसअघि पनि आइसले नक्कली विश्वविद्यालय बनाएर विद्यार्थी समातेको थियो । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2G90YHS

bhugolpark · Feb 3, 2019 2:57 PM · 17,868 views

4 Replies

It’s time to destroy US by India and China. If war happens, US will be extinct.

Taaremam · Feb 3, 2019 5:46 PM

You must be delusional.

Keensam03 · Feb 3, 2019 7:50 PM

Amongst 139 Students arrested 17 North Indian, 68 Telugu, 27 Tamil, 26 Nepali and 1 Palestinian confirmed. Source: Indian Embassy Twitter, Washington

Taaremam · Feb 4, 2019 5:17 PM

68 Telugu..nice...

khotokarma · Feb 7, 2019 4:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion