भेनेजुएला संकटमा नेपाली काग्रेसले अमेरिकी नीतिको पक्ष लिएको छ । आइतबार बसेको काग्रेस संसदिय दलको बैठकले नेपाल सरकारको नीतिले अमेरिकाको सम्बन्ध संग असर परेको भन्दै आलोचना समेत गरेको छ । सरकारको नीतिलाई काग्रेसले अपरिपक्क र राष्ट्रिय स्वार्थ विपरित भनेको छ । थप पड्न क्लिक गर्नुस https://bit.ly/2TwrNbW
bhugolpark · Feb 3, 2019 2:10 PM · 14,361 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion