दक्षिण कोरिया भन्दा एक कदम अघि बढ्दै नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाको विरोध गरेको छ । भेनेजुएला आफै अमेरिकी चेतावनी पछि नरम हुदै गर्दा प्रचण्डको विज्ञप्ती भने क्युबा, इरान, रसियाको लाइन अनुसार आएको छ । अमेरिकालाई हिंसा भड्काएको, आर्थिक नाकाबन्दी लगाएर अमानविय कार्य गरकोे र आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप प्रचण्डले लगाएका छन् । उनले अमेरिकाको कदमलाई ग्रान्ड डिजाइन भनेका छन् । हेर्नुस भिडियो रिर्पोट https://youtu.be/PzmRG3pUcFY
bhugolpark · Jan 27, 2019 8:50 PM · 16,341 views
https://www.kantipurdaily.com/... That mofo needs to shut the fk up Nicolas Maduro is crazy SOB , and support Trump ..#MAGA ..When India is domanting Nepal can’t say shit now he wants to be a smart ass criticizing Trump admin is doing ..
nahcra · Jan 27, 2019 11:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion