कुख्यात बालयौन दुराचार गर्ने बेलायती पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बेलायतबाट पर्यटक भिषामा नेपालआएर वर्षैदेखि बाल यौन दुराचार गर्ने एक बेलायती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १२ देखि १५ वर्षका बालकलाई यौन दुराचार गरिरहेको समयमा इएन रोर्बट कोल नामक बेलायती नागरिकलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । प्रहरीले विहानै ४ बजे उनको अपार्टमेन्टमा छापा हानेको थियो । प्रहरीले छापा हान्दा उनको अपार्टमेन्टमा १२ देखि १५ वर्षका ३ जना नाबालग फेला परेका थिए । । प्रहरीलाई २०१६ मा कोल माथि निगरानी बढाउन अन्तराष्ट्रिय सूचना समेत आएको थियो । थप पढ्न क्लिक गनुर्स https://bit.ly/2FP2oa9

bhugolpark · Jan 26, 2019 3:53 PM · 13,059 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion