विश्व आर्थिक मञ्चमा ओलीको भाषण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विटजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक मन्चको कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । नअड्की र प्रस्ट संग आफ्ना कुरा भनेका ओलीले नेपालको आगामी आर्थिक योजनाबारे विचार राखेका थिए । ६५ मिनेटको छलफलमा ओलीले करिब १५ मिनेट बोलेका छन् । https://youtu.be/-A_5BSZM5po

bhugolpark · Jan 22, 2019 7:35 PM · 12,283 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion